नेपाल–अमेरिका व्यापार तथा लगानीसम्बन्धी छलफल
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ‘नेपाल र अमेरिकाबीचको व्यापार र लगानीसम्बन्धी हालको अवस्था र भविष्यको कार्यदिशा’ विषयक छलफल भएको छ ।
आइतबार मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको अन्तर निकाय समन्वय समितिको छलफलमा विभिन्न ...