सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली पत्रकारितामा गुणस्तर बृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
सूचना तथा प्रसारण विभागद्वारा मंगलबार आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरूका लागि अभिप्रेरणा कार्यक्रमलाई सम् ...
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब रु पाँच अर्ब बराबरको बजेट भित्र्याएर विकासका काम अघि बढाइएको दाबी गर्नुभएको छ ।
थप हेर्नुहोस्...
नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताउनुभएको छ ।
पार ....
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुआत गर्न सकिने बताउनुभएको छ ।
उहाँले जेनजीको मुख्यमाग भनेकै ....
निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी, विश्वशनीय निर्वाचन भएको बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रद ....
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकिएको छ ।
कांग्रेस विशेष महाधिवेशन निर्वाचन समित ....
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ ।
कांग्रेस विशेष महाधिवेशनका प्रचारप् ....
२०७८ पुष २५, आईतवार
नवकान्तिपुर संवाददाता
२०७८ पुष २३, शुक्रबार
२०७८ पुष २२, बिहीबार
२०७८ पुष २१, बुधबार
सुनको मूल्य प्रतितोला रू चार सयले बढेको छ ।
आइतबार प्रतितोला रू एक लाख ४९ हजार सात सयमा कारोबार भएको सुन आज चार सय रुपैयाँले बढेर रू एक लाख ५० हजार एक सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कात्तिक १५ गते सुनको मूल्य ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ६७ प्रतिशतको गिरावट हो ।< ....
सुनको मूल्य प्रतितोला रू चार सयले घटेको छ ।
शुक्रबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ४९ हजार सात सय रहेको नेपाल सुनचाँदी व ....
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ ।< ....
सुनको मूल्य प्रतितोला रू छ सयले घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ५० हजार एक सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच् ....
२०७६ फाल्गुन २१, बुधबार
२०७६ फाल्गुन २०, मंगलवार