जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताउनुभएको छ ।
कैलालीको जानकी गाउँपालिकाले मंगलबार आयोजना गरेको वि ...