मन्त्री घिसिङसँग बेलायती राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालस्थित संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नवनियुक्त मन्त्री ...