कांग्रेसद्वारा एनपिएललाई निरन्तरता दिन माग
सत्तारुढ दल नेपाली कांग्रेसले नेपाल प्रिमियर लिग (एनपिएल)लाई प्राथमिकताका साथ निरन्तरता दिन माग गरेको छ ।
कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दैै नेपाली क्रिकेटको विकासमा एनपिएल प्रतियोगित ...