अर्थ वाणिज्य

News-Image

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य घटबढ भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलामै ९ सयले बढेर ८९ हजार ९ सय पुगेको छ । विहीबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कायम थियो। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० पुगेको सुनच... थप हेर्नुहोस्

News-Image

एमाले प्रवेश गरेको १८ दिनमै किशोर प्रधानले पाए नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त

  • २०७७ चैत्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले... थप हेर्नुहोस्

News-Image

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

  • २०७७ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुईरदुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, कतिमा भैरहेछ कारोबार ?

  • २०७७ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । विहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।... थप हेर्नुहोस्

News-Image

सेयर बजारमा सवा सात अर्बको कारोबार

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

साताको अन्तिम कारोबारको दिन विहीबार सेयर बजारमा १२.८८ अंकको बढोत्तरी छ । ०.४९ प्रतिशतले बढेको बजार २६३१.८९ बिन्दुमा अडिएको छ । आज ७ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल्स तथा पर्यटन बाहेक सबै समूह, जीवन बीमा समूह, लगानी समूह, म्युच... थप हेर्नुहोस्

News-Image

सूचना चुहाएर सेयर कारोबार गर्ने प्रवृत्ति मौलायो

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सेयर बजारमा सोमबार अजोड इन्स्योरेन्सको सेयर ठूलो परिमाणमा किनबेच भयो। त्यसको भोलिपल्ट मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तोक्नुका साथै सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणाको सूचना निकाल्यो। उक्त सूचना अघिल्लो दिनै पाएपछि केही ल... थप हेर्नुहोस्

News-Image

सिभिल बैंक र आइसनबीच सम्झौता सम्पन्न

  • २०७७ चैत्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिभिल बैंक र आइसनबीच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोलाबहादूर विष्ट तथा आइसनका तर्फबाट कन्ट्री विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेका थि... थप हेर्नुहोस्

News-Image

ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

  • २०७७ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आ... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकले ग्लोबल मनी विक मनाउने

  • २०७७ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिभिल बैंकले ‘ग्लोबल मनी विक’ को उपलक्ष्यमा ग्लोबल मनी विकको सात दिनमा प्रदेशको रोल क्रमअनुसार विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाउने एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । निर्धारित कार्यक्रम अनुसार चैत्र ९ गते प्रदेश नं १ स्थित अर्... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

  • २०७७ चैत्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमीआरटी बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक भव्य समारोहका बीच उक्त सम्मान गरेको हो । विश्वका अभिकर्ताहरूको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमीआरटी) २... थप हेर्नुहोस्