मुख्य समाचार

News-Image

आईजीपीद्वय सिंह र अर्याललाई दर्ज्यानी चिह्न प्रदान

  • २०७९ बैशाख १९, सोमबार

नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उनीहरुलाई दज्र्यानी चिह्नद्वारा... थप हेर्नुहोस्

News-Image

ककनीमा काँग्रेसको घरदैलो अभियान शुभारम्भ

  • २०७९ बैशाख १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैशाख ३० मा सम्पन्न हुने स्थानीय चुनावमा मतदातासमक्ष मत माग्दै नेपाली काँग्रेसले आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाइ तीव्र बनाएको छ । बिगतमा गुमेको ककनीको साँख फर्काउने हेतुले पालिका र आठ वटै वडाहरु विजय गराउन उम्मेदवारहरु घरदैलो कार्यक्रम लिएर... थप हेर्नुहोस्

News-Image

एआईजी पोखरेल आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा

  • २०७९ बैशाख १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालत गएका छन् । आज (सोमबार) पोखरेल नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालत गएका हुन् । उनले सुनिता रावतको वारेसनामामा दिएको रिट ... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

  • २०७९ बैशाख १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरूको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ । हिमाली बस्ती फक्ताङलुङ गाउँपाल... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोग ‘एक्सनमा’

  • २०७९ बैशाख १९, सोमबार

स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्ष्य गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, चरित्र हत्या हुने प्रकारका सामग्री प्रवाह हुन थालेपछि निर्वाचन आयोगले त्यस्ता कार्य नगर्न कडा चेतावनी दिएको छ । सामाजिक सञ्जालमा प्रयोग हुने मिथ्या ... थप हेर्नुहोस्

News-Image

गलकोटमा ५ दलीय गठबन्धनको चुनावी अभियान शुभारम्भ

  • २०७९ बैशाख १९, सोमबार
  • थम्मन थापा

सत्तारुढ ५ दलीय गठबन्धनले बागलुङ, गलकोट नगरपालिकामा चुनावी अभियान शुभारम्भ गरेको छ । कार्यक्रममा बोल्दै संविधान सभाका पूर्व सदस्य नर बहादुर पुन 'निरज'ले संविधानको रक्षा गर्दै जनताको ठूलो त्याग र बलिदानी पछि प्राप्त उपलब्धिको संरक्षण गर्दै देशको समृद्... थप हेर्नुहोस्

News-Image

बागी उम्मेदवारलाई माओवादीले दियो यस्तो मौका

  • २०७९ बैशाख १९, सोमबार
  • पत्रपत्रिका

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ । यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दि... थप हेर्नुहोस्

News-Image

प्रहरी प्रमुख नियुक्ति गर्दा देउवाले नसिकेको पाठ

  • २०७९ बैशाख १८, आईतवार

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाए । १ फागुन २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले दुई वरिष्ठ डीआईजीहरूलाई पाँखा लगाउँदै चन्दलाई आईजीपीमा नियुक्त गरेको थियो । ... थप हेर्नुहोस्

News-Image

तथ्याङ्कमा २०७९ सालको स्थानीय तहको निर्वाचन

  • २०७९ बैशाख १८, आईतवार

मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् । विद्यमान कानुनी व्यवस्थाअनुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगर... थप हेर्नुहोस्

News-Image

धिरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त

  • २०७९ बैशाख १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । वर्तमान आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवध... थप हेर्नुहोस्