
सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समिति... थप हेर्नुहोस्
स्थानीय निर्वाचनको लागि मनोनयन दर्ता सम्पन्न भएसँगै सिट बाँडफाँटको सकसबाट दलहरूले मुक्ति पाएका छन् तर नेकपा एमालेविरूद्ध संघर्ष गर्ने बन्दै एक भएका पाँचदलीय गठबन्धनका नेताहरूले देशभर बागी उम्मेद्वारी दिँदा उनीहरूलाई मनाउन गठबन्धनका शीर्ष नेताहरूलाई ह... थप हेर्नुहोस्
स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ । खासगरी गत निर्वाचनमा झन्डै ९८ प्रतिशत महिला नगर उपप्रमुख वा गाउँपालिकाका उपाध्यक्षका रुपमा निर्वाचित भएकामा... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई सेन्टर रहेको बताएका छन् । आज (मंगलबार) मनमोहन अधिकारीको २३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावमा घोषणापत्र बनाउन नसक्ने पनि पार्टी हुन्छ भन्दै म... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीको पुलिन्दा मात्र भएको बताएका छन् । आज (मंगलबार) मनमोहन अधिकारीको २३ औँ स्मृति समारोहलाई सानेपामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले काँग्रेसल... थप हेर्नुहोस्
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज(मंगलबार) बिहान १० :३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा ३ हजार ३१८ र उपप्रमुखमा २ हजार ३६ जनाको मनोनयन दर्ता भएको छ । यस्तै... थप हेर्नुहोस्
सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ । विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी बनेका... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाको मेयरका लागि ५६ र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । मेयर पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका हुन् । मेयर पदका लाग... थप हेर्नुहोस्
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७:३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा ३ हजार २७६ र उपप्रमुखमा २ हजार ९ जनाको मनोनयन दर्ता भएको छ । यस्तै पालिका अध्यक... थप हेर्नुहोस्
ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ । गत साता नै ओलाङचुङगो... थप हेर्नुहोस्
