मुख्य समाचार

News-Image

नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने !

  • २०७९ बैशाख १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चाल... थप हेर्नुहोस्

News-Image

एमालेबाट काठमाडौँको मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

  • २०७९ बैशाख १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् । आज (सोमबार) काठमाडौँको राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता ... थप हेर्नुहोस्

News-Image

पोखरामा गठबन्धनका र एमालेका मेयर र उपमेयरद्वारा उम्मेदवारी दर्ता

  • २०७९ बैशाख १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्ज... थप हेर्नुहोस्

News-Image

काठमाडौंको मेयरमा सिर्जना सिंहद्वारा मनोनयन दर्ता

  • २०७९ बैशाख १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छिन् । आज(सोमबार) सिंहले काठमाडौँको राष्ट्रिय सभा पुगेर मनोनयन दर्ता गराएकी हुन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उवले मनोनयन दर्ता गराइन् । उम्मे... थप हेर्नुहोस्

News-Image

किन बनाएन माओवादी केन्द्रले चुनावी घोषणापत्र ?

  • २०७९ बैशाख १२, सोमबार

स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा (माओवादी केन्द्र)ले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र जिज्ञासा छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतले घोषणापत्र सार्वजनि... थप हेर्नुहोस्

News-Image

गठबन्धन दलका तर्फबाट बुटवलको प्रमुखमा पाण्डेको उम्मेदवारी

  • २०७९ बैशाख १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आसन्न स्थानीय तहको निर्वाचनका लागि बुटवलमा नेपाली काँग्रेसका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका तर्फबाट नेपाली... थप हेर्नुहोस्

News-Image

काँग्रेसले काठमाडौँको ८ नगरपालिकामा टुङ्ग्यायो उम्मेदवार, को-को परे ? (सूचीसहित)

  • २०७९ बैशाख १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले काठमाडौँ जिल्लाका आठवटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । आज (सोमबार) नेपाल काँग्रेस बागमती प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको हो । जसमा उपेन्द्र कार्की कागेश्वर... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीबाट पोखरा मेयरको उम्मेदवारमा धनराज आचार्य

  • २०७९ बैशाख १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले प्राप्त गरेको महानगर र उपमहानगरको... थप हेर्नुहोस्

News-Image

यी भइन् काँग्रेस काठमाडौंबाट मेयरको उम्मेदवार

  • २०७९ बैशाख १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री बालुवाटारमा बसेको संसदीय समिति बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । काठमाडौँ क्षेत्र नम्बर ७ बाट महाधिवेशन प... थप हेर्नुहोस्

News-Image

यी हुन् नेकपा (एकीकृत समाजवादी)का महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार (नामावलीसहित)

  • २०७९ बैशाख १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भ्येओ सहमति अनुसार नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो । जसमा पोखरा महानगरपालिकाको मेयरमा धनरा... थप हेर्नुहोस्