अन्तर्राष्ट्रिय

News-Image

विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी : कुनै देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुनेछ

  • २०७६ फाल्गुन १६, शुक्रबार

विभिन्न ७ देशमा कोरोना भाइरस९कोभिड–१९०को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०ले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको छ । ‘प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ बिहीबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनम... थप हेर्नुहोस्

News-Image

पोप फ्रान्सिस बिरामी

  • २०७६ फाल्गुन १६, शुक्रबार

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिस बिरामी भएका छन् । उनी बिरामी हुँदा रोम बासिलिकाको कार्यक्रम रद्द भएको छ । उनले अन्य कार्यक्रमहरु आफ्नै निवासबाट गरिरहेको रोयटर्सले जनाएको छ । बिहान उनी बासिलिकाको सेन्ट जोनको लेटेरनमा जाने कार्यक्रम थियो । तर ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द

  • २०७६ फाल्गुन १६, शुक्रबार

कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न भनिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालयहरूलाई केही हप्ता बन्द गर्न आग्रह गरेका हुन् । अधिकारीहरूले जापानमा क... थप हेर्नुहोस्

News-Image

मुस्लिमहरूको पवित्रस्थल मक्का र मदिना भ्रमणमा विदेशीलाई प्रतिबन्ध

  • २०७६ फाल्गुन १५, बिहीबार

साउदी अरेबियाले इस्लाम धर्मालम्बीहरूको सबैभन्दा पवित्रस्थल मक्का र मदिना लगायतका धार्मिक भ्रमणका लागि विदेशी नागरिकहरूको आगमनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उमराका लागि वर्षभरि लाखौँ मानिस साउदी अरेबिया पुग्ने गर्छन र हजको बेला त्यहाँ पुग्नेहर... थप हेर्नुहोस्

News-Image

पाकिस्तानमा पनि दुई जनामा कोरोना संक्रमण

  • २०७६ फाल्गुन १५, बिहीबार

पाकिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जाफर मिर्जाले बुधबार साँझ ट्वीट गर्दै पहिलोपटक २ जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन् । उनले दुवै जनालाई स्वास्थ्य निगरानीमा राखिएको र उनीहरुको स्थिति स्... थप हेर्नुहोस्

News-Image

गोली चल्दा पाँच जनाको मृत्यु

  • २०७६ फाल्गुन १५, बिहीबार

अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनी क्याम्पसमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । ५१ वर्षीय मिल्वाकीका स्थानीयसमेत रहेका बन्दुकधारीको चोटका कारण मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं मानिसहरु कम्पनीमा काम गरिर... थप हेर्नुहोस्

News-Image

छोरीको शवमा टाँसिदै रोएका बाबुमाथि बर्सियो प्रहरीको लात, भिडियो भाइरल (भिडियाे सहित)

  • २०७६ फाल्गुन १५, बिहीबार

छोरीको शवमा टाँसिदै रोएका बाबुमाथि प्रहरीले गरेको दुव्र्यवहारको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। घटना भारतको हैदराबादस्थित पतंचेरु भन्ने स्थानको हो। पतंचेरुमा नारायण जूनियर कलेजमा ११ मा पढ्ने किशोरीले २६ फेब्रुअरीमा आत्महत्या गरिन् ।... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित पानीजहाजबाट भारतले गर्‍यो १ सय १९ जनाको उद्धार

  • २०७६ फाल्गुन १५, बिहीबार

भारत सरकारले जापानको राजधानी टोकियोबाट कोरोना संक्रमित पानी जहाजमा रहेका नेपालीसहित १ सय १९ जनाको उद्धार गरेको छ । भारतले बुधबार कोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यस... थप हेर्नुहोस्

News-Image

दिल्लीमा साम्प्रदायिक हिंसा : २७ को ज्यान गयो

  • २०७६ फाल्गुन १५, बिहीबार

भारतको राजधानी नयाँदिल्लीमा नागरिक संशोधन कानूनको विरोध गर्दै भइरहेका हिंसात्मक प्रदर्शनमा अहिलेसम्म २७ जनाको ज्यान गएको छ। साम्प्रदायिक हिंसामा मानवीय हताहती बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई हिंसा भ... थप हेर्नुहोस्

News-Image

सेनाको हवाई कारवाहीमा २० सर्वसाधारणको मृत्यु

  • २०७६ फाल्गुन १४, बुधबार

रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमणबाट कम्तीमा २० सर्वसाधारण मारिएका छन् । आक्रमणबाट दर्जनौं घाइते भएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा एक विद्यार्थी र अरु... थप हेर्नुहोस्