अन्तर्राष्ट्रिय

News-Image

दुलही लिन जाँदै गरेको बेहुलाको बीच बाटैमा हत्या

  • २०७६ माघ २२, बुधबार

समाजमा विभिन्न किसिमका आपराधिक घटनाहरु बाहिर आइरहेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण एक देशको घटना छिनमै विश्वभर पुग्ने गरेका छन् । यस्ता घटना कुनै कुनै त सोच्न पनि नसक्ने खालका हुने गरेका छन् । यस्तै घटना भारतको उत्तर प्रदेश राज्यमा घट... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट हङकङमा पनि एकको मृत्यु

  • २०७६ माघ २१, मंगलवार

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसबाट हङकङ पनि एक व्यक्तिको ज्यान गएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो । यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युको अर्को घटना हो । यसअघि चीनको ... थप हेर्नुहोस्

News-Image

कोरोनाभाइरसको आशंकामा बाबु अस्पताल भर्ना, हेर्ने मान्छे नहुँदा छोराको मृत्यु

  • २०७६ माघ २१, मंगलवार

कोरोनाभाइरस संक्रमणको आशंकामा बाबुलाई उपचारमा राखिएपछि मस्तिष्क-पक्षघात (सेरिबल पल्सी) बाट पीडित उनको छोराको मृत्यु भएको छ । पिता र भाईबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो । चेङको मृत्यु भएपछि दुई अधिकार... थप हेर्नुहोस्

News-Image

एक विद्यालमा भागदौड मच्चिंदा १४ विद्यार्थीको मृत्यु

  • २०७६ माघ २१, मंगलवार

केन्याको राजधानी नैरोबी नजिक रहेको एक प्राथमिक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा भागदौड मच्चिदा ४० भन्दा बढी बालबालिका घाइते भएको बीबीसीले जनाएको छ । सा... थप हेर्नुहोस्

News-Image

छ देशमाथि अमेरिकाको भिसा प्रतिबन्ध, डिभी परेका पनि जान नपाउने

  • २०७६ माघ २०, सोमबार

अमेरिकाकाले आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गरेको छ । जनवरी ३१ मा प्रकाशित उक्त विज्ञप्तिका अनुसार म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ । विज्ञप्तिका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रि... थप हेर्नुहोस्

News-Image

चीनमा मानिसहरुले सेनेटरी प्याड र ब्रालाई मास्क बनाएपछि…

  • २०७६ माघ १९, आईतवार

घातक कोरोना भाइरसका कारण विश्वभरि १० हजार मानिस संक्रमित बनेका छन् । ती मध्ये ९ हजार ७ सय मानिस चीनका छन् । भाइरसका कारण अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ । भाइरसको त्राससँगै चीनमा मास्कको माग पनि बढेको छ। तर, कतिपय ठाँउमा मास्क नपाएपछि मानि... थप हेर्नुहोस्

News-Image

नेदरल्याण्डमा १० हजार बढीले दिए इच्छा मृत्युका लागि निवेदन

  • २०७६ माघ १९, आईतवार

नेदरल्याण्डमा १० हजार एक सय ५६ जनाले सरकारसँग ९इच्छा मृत्यु० मर्नका लागि आवेदन दिएका छन् । स्वास्थ्य मन्त्री तथा डच सांसद ह्यूगो डि जोङ्गले इच्छा मृत्युबारे संसदमा जानकारी दिएका हुन् । उनले शुक्रबार उक्त जानकारी संसदलाई दिएका हुन् । जोङ्गले एक रिप... थप हेर्नुहोस्

News-Image

जापानी अर्बपति चन्द्रमा लैजाने प्रेमिका खोज्ने अभियानबाट पछि हटे

  • २०७६ माघ १९, आईतवार

जापानको एक अर्बपतिले चन्द्रमा भ्रमणको लागि एक प्रेमिका खोजिरहेको विषय जनवरीको पहिलो साता निकै चर्चित भएको थियो । युसाकु मेजावा नाम गरेका जापानी अर्ब पतिले चन्द्रमा जान २० वर्षको अविवाहित महिलाको खोजि सार्वजनिक रुपमा गरेका थिए । मेजावाले "चन्द्रमाक... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस विरुद्धको लडाईमा खटिएका चिकित्सकलाई ८ वर्षीया छोरीको सन्देश

  • २०७६ माघ १९, आईतवार

चिकित्सक सन जिनचोङ विगत १० दिन देखि वुहानको एक अस्पतालमा कोरोना भाइरसका विरामीहरु उपचारमा संलग्न छन्। कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर वुहानमा दिन रात संक्रमितहरुको उपचारमा खटिएका उनले शुक्रवार श्रीमतीबाट एउटा भिडियो सन्देश प्राप्त गरे । भिडियोमा... थप हेर्नुहोस्

News-Image

निर्भया बलात्कार र हत्यामा संलग्नलाई मृत्युदण्ड फेरि रोकियो

  • २०७६ माघ १८, शनिबार

भारतमा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड पुनः रोकिएको छ । गएको माघ ३ गते पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चारजना दोषीलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइने भनिए पनि फेरि रोकिएको हो । जीवनरक्षाको अपिल... थप हेर्नुहोस्