
निर्भयाका चारै दोषीलाई मृत्युदण्डको नयाँ मिती तोकिएको छ । दिल्ली अदालतले चारैजनालाई २० मार्च बिहान साढे ५ बजे मृत्युदण्डको आदेश दिएको छ । यसअघि कानूनी विकल्पका कारण दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भया मुद्दाका चारै दोषीको सबै कानूनी विकल्प स... थप हेर्नुहोस्
कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । त्यो पनि पुस्तकमार्फत् । सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा... थप हेर्नुहोस्
इरानमा नोभेल कोरोना भाइरसबाट २३ जना सांसद संक्रमित भएका छन् । हालसम्म नोभेल कोरोना भाइरस अर्थात कोभिड(१९ बाट ७७ जनाको मृत्यु भएको उच्च सरकारी अधिकारीले जनाएको दी गार्जियनमा उल्लेख छ । इरानमा ३ मार्चसम्म कोरोनाबाट जम्मा दुई हजार ३३७ जना संक्रमित भए... थप हेर्नुहोस्
हङकङमा मानिसबाट जनावरमा कोरोना भाइरसको संक्रमण भएको घटना सार्वजनिक भएको छ । हङकङका स्वास्थ्य अधिकारीहरुका अनुसार एक कोरोना संक्रमित ६० बर्षिय महिलाको कुकुरमा कोरोनाको संक्रमण भएको पाइएको छ । विश्वमै पहिलो पटक मानिसबाट जनावरमा कोरोनाको संक्रमणको घट... थप हेर्नुहोस्
विश्वभरमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार भन्दा धेरै भएको छ । कोरोना संक्रमणका कारण इजरायल पनि नराम्रोसँग प्रभावित भएको छ । कोरोना संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना देशका ... थप हेर्नुहोस्
संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको निधन भएको छ । १०० वर्षको उमेरमा उनको पेरुमै बुधबार निधन भएको छ । इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका ह्याभ... थप हेर्नुहोस्
इरानमा कोरोनाभइरसबाट दुई साताभन्दा कम समयमा ७७ जनाको ज्यान गइसकेको छ । धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ । इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्म... थप हेर्नुहोस्
कोरोनाका संत्रासका कारण तान्जानियाका राष्ट्रपति मागुफुलीले मंगलबार एक नेतासँग हात नमिलाएर खुट्टा मिलाएका छन् । राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार इस सलाममा अवस्... थप हेर्नुहोस्
अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईटा विनाशकारी तुफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कैयौं मानिस घाइते भएको सीएनएनले जनाएको छ । नाशभिलबाट ८०... थप हेर्नुहोस्
रोमन क्याथालिक चर्चका सर्वोच्च धर्मगुरु पोपलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । केही दिनदेखि रुखा–खोकीबाट ग्रस्त भएका ८३ वर्षे पोपमा कोरोनाको संक्रमण भएको हुन सक्ने आशंकामा नमूना परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आएको र उनमा कोरोनाको संक... थप हेर्नुहोस्
