
लगातार बढिरहेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ... थप हेर्नुहोस्
सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमबार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै,त्यसैग... थप हेर्नुहोस्
बागलुङमा दूधको मूल्य वृद्धि भएको छ। बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेको छ। यसअघि दुधको मूल्य ८० रुपैयाँ प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर १०० पर्ने भएको छ। ... थप हेर्नुहोस्
नेपाली बजारमा आज सुनको मूल्य एक सयले बढेको छ । आज सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ८९ हजार ६ सयले कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार २ सय ६५ मा कारोबार भइरहेको छ । त्यसैगरि चाँदीको भाउ घट... थप हेर्नुहोस्
मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ विभागअन्तर्गत यस बैंकमा नियमित रूपमा कारोबार गर्दै आएका ग्राहक सदस्यहरूलाई लगानी गरेको कर्जा रकम ग्राहकहरूले कर्जा संचालन गरिरहँदा सदस्यको मृत्यु तथा संरक्षकको मृत्यु र सदस्यको परियोजनामा आगलागी भई क्षति भएक... थप हेर्नुहोस्
नेपाल राष्ट्र बैंकले शनिबार बैंकहरु पुर्णकालिन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बै... थप हेर्नुहोस्
नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८८ हजार ६ सय रहेको थियो । बिहीवार तोलामा १ हजारले बृद्धि भइ प्रतितोला छापावाला सुन ८९ हजार ६ सय पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै ते... थप हेर्नुहोस्
सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ८७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस... थप हेर्नुहोस्
साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिएको छ। लकडाउन लागू भएपछि अर्थात चैत ११ गतेयता आज मात्रै सुनको मूल्य तोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल... थप हेर्नुहोस्
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आजदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको छ । लकडाउन लम्बिँदै जाँदा व्यापारी तथा व्यवसायी पेसाबाटै पलायन हुने र रोजीरोटी नै गुम्ने अवस्था आएकोले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने... थप हेर्नुहोस्
