खेलकुद

News-Image

१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

  • २०८० आश्विन १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ का... थप हेर्नुहोस्

News-Image

दीपेन्द्रसिंह ऐरीका बुवा भन्छन् : छोराकाे कीर्तिमानले देश खुसी भएको छ

  • २०८० आश्विन ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्... थप हेर्नुहोस्

News-Image

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

  • २०८० आश्विन ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल भारतसँग टाइब्रेकरमा ३-२ ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयसम्मको ... थप हेर्नुहोस्

News-Image

नेपालको कीर्तिमानी जित, मंगोलिया २७३ रनले पराजित 

  • २०८० आश्विन १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ । मङगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गरेको हो । टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा... थप हेर्नुहोस्

News-Image

नेपालद्वारा मंगोलियालाई जितको लागि ३१५ रनको लक्ष्य, टी २० क्रिकेटमा नेपालको तीन विश्व कीर्तिमान  

  • २०८० आश्विन १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मंगोलियालाई जितको लागि ३१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मङगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गरेको हो । टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालल... थप हेर्नुहोस्

News-Image

१९औँ एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन

  • २०८० आश्विन ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात स... थप हेर्नुहोस्

News-Image

साफ यू–१९ च्याम्पियनसीपमा नेपाल पाकिस्तानसँग पराजित

  • २०८० आश्विन ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । बिहीबार  भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो । पाकिस्तानलाई जित दिलाउन अली जफरले गोल गरे । त्रिपुर... थप हेर्नुहोस्

News-Image

श्रीलंकालाई पराजित गर्दै भारतले जित्यो एसिया कपको उपाधि

  • २०८० भाद्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

एसिया कपको उपाधि भारतले जितेको छ । साविक विजेता तथा घरेलु टोली श्रीलंकामाथि १० विकेटको सानदार जित निकाल्दै भारतले आठौँ पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंक... थप हेर्नुहोस्

News-Image

एसीसी एसिया कप :  बंगलादेशसँग पराजित भयो भारत  

  • २०८० भाद्र ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

एसीसी एसिया कपमा भारत बंगलादेशसँग पराजित भएको छ । शुक्रबार भएको सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको हो । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारि... थप हेर्नुहोस्

News-Image

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा, को-को छन् ? (सूचीसहित)  

  • २०८० भाद्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । शुक्रबार नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हु... थप हेर्नुहोस्