खेलकुद

News-Image

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

  • २०७९ चैत्र १, बुधबार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई ७-० ले पराजित गर्दै समग्रमा ८-१ को जित सहित म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो... थप हेर्नुहोस्

News-Image

पीएनजीमाथि नेपालको सानदार जित

  • २०७९ फाल्गुन ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस ... थप हेर्नुहोस्

News-Image

यूएईमाथि नेपालको सानदार जित, एकदिवसीय मान्यता कायमै

  • २०७९ फाल्गुन २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले यूएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । आज (आइतबार) भएको खेलमा नेपालले यूएईमाथि सन्दर जित निकाल्दै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको हो । क... थप हेर्नुहोस्

News-Image

नेपालद्वारा युएई सामू जितको लागि २४९ रनको लक्ष्य

  • २०७९ फाल्गुन २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले यूएईलाई जितको लागि २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ बलमा अल आउट हुँदै २४८ ... थप हेर्नुहोस्

News-Image

यूएईविरुद्ध नेपाल ब्याटिङ गर्दै

  • २०७९ फाल्गुन २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले यूएईको सामना गरिरहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जित्दै ब्याटिङ गरिरहेको छ । र नेपालले खराब सुरुवात गरेको छ । यो समाचार तय... थप हेर्नुहोस्

News-Image

पीएनजीमाथि नेपालको सानदार जित

  • २०७९ फाल्गुन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई पराजित गरेको छ । आज (बिहीबार) भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ... थप हेर्नुहोस्

News-Image

आशिफको शतकमा नेपालद्वारा पीएनजी सामू जितको लागि २९८ रनको लक्ष्य प्रस्तुत

  • २०७९ फाल्गुन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई जितको लागि रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशम... थप हेर्नुहोस्

News-Image

एकदिवसीय क्रिकेटमा आशिफको पहिलो शतक

  • २०७९ फाल्गुन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा र पपुवा न्युगिनी(पीएनजी) विरूद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको ... थप हेर्नुहोस्

News-Image

पीएनजीविरुद्ध नेपाल ब्याटिङ गर्दै

  • २०७९ फाल्गुन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र पपुवा न्यु गिनी(पीएनजी)को खेल जारी रहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ । यो समाचार तय... थप हेर्नुहोस्

News-Image

घरेलु मैदानमा हुने विश्वकप लिग–२ को लागि राष्ट्रिय टोलीको घोषणा, को-को परे टिममा ? (सूचीसहित)

  • २०७९ फाल्गुन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालको घरेलु मैदानमा बिहीबारबाट सुरु हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय सिरिजका लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो । विश्वकप क्रिके... थप हेर्नुहोस्