खेलकुद

News-Image

एलेक्सिस सान्चेजको डेव्यु खेलमा गोल र रातो कार्ड

  • २०७६ आश्विन १२, आईतवार

इटालियन सिरी ए मा इन्टरमिलानले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । गएराती सम्पन्न खेलमा इन्टरमिलानले सम्पडोरियालाई ३(१ गोल अन्तरले पराजित गरेको हो । इन्टरमिलानका लागि यसै सिजन म्यानचेस्टर युनाइटेडबाट लोनमा इन्टर गएका चिलीका स्ट्राइकर एलेक्स... थप हेर्नुहोस्

News-Image

बार्सिलोनाको जितमा स्वरेज र फिर्पोको गोल

  • २०७६ आश्विन १२, आईतवार

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई २(० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वरेज र जुनियर फिर्पोले एक एक गोल गरेका थिए । आफ्ना प्रमुख खेलाडी लियोनेल मेसी बिना... थप हेर्नुहोस्

News-Image

फ्रेन्च लिग वानः नेयमारको निर्णायक गोलमा पीएसजीको जित

  • २०७६ आश्विन १२, आईतवार

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा बोर्डुअक्सलाई पराजित गरेको छ । शनिबार राति पीएसजीले बोर्डूअक्सलाई उसैको मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । दुवै टिमले खेलको... थप हेर्नुहोस्

News-Image

साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश

  • २०७६ आश्विन १०, शुक्रबार

नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरल... थप हेर्नुहोस्

News-Image

फिफाले भन्यो – यसकारण गणना भएन इजिप्टको भोट !

  • २०७६ आश्विन १०, शुक्रबार

फिफाको बेस्ट खेलाडी भोटिंगको विवाद बारे फिफाले स्पष्ट पारेको छ । इजिप्ट फुटबल एसोसियसनले आफ्नो भोटको गणना नगरिएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि जनाए पछि फिफाले नियम अनुसार भोट नगरेको स्पष्ट गरेको छ । बेस्ट खेलाडीको मनोनयनमा समेत रहेका इजिप्टका ... थप हेर्नुहोस्

News-Image

ला लिगामा रियल सिसियडाड दोस्रो स्थानमा उक्लियो

  • २०७६ आश्विन १०, शुक्रबार

स्पेनिस ला लिगा अन्तर्गत रियल सोसीयडाड अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा डिपोर्टिर्भो आल्भेजलाई ३–० गोल अन्तरले पराजित गरेपछि सोसीयडाड तेस्रो स्थानमा उक्लिएको हो । सोसीयडाडको जितमा जितमा मिकेल ओयारजबालले २ गोल गरेका ... थप हेर्नुहोस्

News-Image

घरेलु मैदानमा पिएसजीको अप्रत्याशित हार

  • २०७६ आश्विन ९, बिहीबार

काठमाडौं । फ्रेच लिग वानमा पिएसजी पराजित भएको छ । गएराती सम्पन्न खेलमा पिएसजी रेइम्स क्लबसँग अप्रत्याशितरुपमा २(० गोल अन्तरको हार बेहोरेको हो । रेइम्सको जितमा हस्साने कमारा र बोउलाए डियाले एक एक गोल गरेका थिए । पिएसजी सन् २०१८ मे देखि पहिलो ... थप हेर्नुहोस्

News-Image

रियल म्याड्रिडको जितमा भिनिसियस र रोड्रीगोको गोल

  • २०७६ आश्विन ९, बिहीबार

रियल म्याड्रिडले ला लिगा अन्तर्गत ओसासुनाविरुद्ध महत्वपूर्ण जित हैस्ल गरेको छ । गएराती सम्पन्न खेलमा ओसासुनाविरुद्ध २–० को जित हासिल गरेको हो । रियलको जितमा ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए । गत फेब्रुअ... थप हेर्नुहोस्

News-Image

ईएफएल कपः डोन्सलाई हराउँदै लिभरपुल चौथो चरणमा

  • २०७६ आश्विन ९, बिहीबार

प्रिमियर लिग क्लब लिभरपुल ईएफएल कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एमके डोन्सलाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान बनाएको हो । लिभरपुललाई जित दिलाउन जेम्स मिल्नर र कि जना होएभरले एक–एक गोल गरे । एमकेको ... थप हेर्नुहोस्

News-Image

रोनाल्डो बिना युभेन्टस विजयी, पजानिकले निर्णायक गोल

  • २०७६ आश्विन ८, बुधबार

इटालियन सिरी ए अन्तर्गत युभेन्टसले ब्रेससियामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्ट्सले ब्रेससियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा मिरालेम पजानिकले निर्णायक गोल गरेका थिए । त्यसअघि ब्रेससियाका जोन चान्सलरले आत्मघ... थप हेर्नुहोस्