खेलकुद

News-Image

श्रीलंका सुपर १२ मा प्रवेश

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंका विजयी भएको छ । बुधबार भएको खेलमा आयरल्याण्ड श्रीलंकासँग ७० रनले पराजित हुन पुग्यो । श्रीलंकाको यो लगातार दोस्रो जित हो । आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २... थप हेर्नुहोस्

News-Image

साफको उपविजेता नेपाली राष्ट्रिय टोली स्वेदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

  • २०७८ कार्तिक १, सोमबार
  • नवकान्तिपुर संवाददाता

साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ। सोमबार बिहान काठमाडौंमा अवतरण गरेको नेपाली राष्ट्रिय खेलाडी र अफिसियलको टोलीको स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुगेका थिए। मालद... थप हेर्नुहोस्

News-Image

साफको उपविजेता नेपाली फुटबल टोली आज स्वदेश फर्कंदै, विमानस्थलमा स्वागत गरिने

  • २०७८ कार्तिक १, सोमबार
  • नवकान्तिपुर संवाददाता

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आइपुग्ने भएको छ। नेपाली टिम बिहान ९ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। टोलीलाई विमानस्थलमा स्वागत गर... थप हेर्नुहोस्

News-Image

रियल सोसिडाड शीर्ष स्थानमा उक्लियो

  • २०७८ आश्विन ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा मालोर्का सोसिडाडसँग १-० ले पराजित हुन पुग्यो । सोसिडाडको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा जुलेन लोबेटले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको... थप हेर्नुहोस्

News-Image

टी-ट्वान्टी विश्वकप आजदेखि

  • २०७८ आश्विन ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज (आइतबार)बाट सुरु हुँदैछ । युएई र ओमानले संयुक्त रुपमा आयोजना गरेको खेलमा आज दुई खेलहरु हुनेछ । विश्वकप क्रिकेट अन्तर्गत आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । पहिलो खेलमा दिउँसो ३:४५ बजे ओमान र पपुवाबीच ... थप हेर्नुहोस्

News-Image

प्रशिक्षक अल्मुताइरीले फेरे बोली, नेपालमै रहने संकेत

  • २०७८ आश्विन ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने वा नफर्किने भन्नेबारे निश्चित नरहेको प्रतिक्रिया दिएका छन् । नेपाललाई ऐतिहासिकरुपमा साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका अब्दुल्लाले यसअघि फाइनल नै आफ्नो अन्तिम खेल हुने... थप हेर्नुहोस्

News-Image

साफ च्याम्पियनसिपको उपाधि भारतलाई‚ नेपालको सपना अधुरै

  • २०७८ आश्विन ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा आज सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग तीन शुन्य गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन। जितसँगै भारत... थप हेर्नुहोस्

News-Image

साफ च्याम्पियनसिप: उपाधिको लागि आज नेपाल र भारत भिड्दै

  • २०७८ आश्विन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

१३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ। माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ। भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै उपा... थप हेर्नुहोस्

News-Image

चेन्नईले चौथोपटक जित्यो आईपीएलको उपाधि

  • २०७८ आश्विन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

चेन्नई सुपर किङ्सले चौथोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले चौथोपटक आईपीएलको उपाधि जितेको हो । फाइनल खेलमा चेन्नई सुपर किङ्सले दिएको १९३... थप हेर्नुहोस्

News-Image

फाइनल खेलपछि म नेपाल फर्किन्न : अल्मुताइरी

  • २०७८ आश्विन २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले फाइनल खेल नेपालको लागि आफ्नाे अन्तिम खेल हुने बताएका छन् । बुधबार बंगालदेशविरुद्धको खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछ... थप हेर्नुहोस्