खेलकुद

News-Image

विश्व प्रसिद्ध खेलाडी एम्बाप्पेलाई कोरोना संक्रमण

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सेली फुटबल खेलाडी केलियन एम्बाप्पेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय टोलीबाटै अन्तर्राष्ट्रिय खेल खेलिरहेका बेला सोमबार उनलाई कोरोना संक्रमण पुष्टि भएको फ्रेन्च फुटबल संघ (एफएफएफ) ले जनाएको छ । सोमबार बिहान परीक्षणका क्... थप हेर्नुहोस्

News-Image

सन्दीप आबद्ध जमैकाको खेल आज राति

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ । ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्नेछ । उक्त खेल राति १२ बजे शुरु हुने छ । बार्बाडोस... थप हेर्नुहोस्

News-Image

क्यारेबियन प्रिमियर लिग: सन्दीपको टिम जमैका सेमिफाइनलमा

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ। शुक्रबार बिहान सकिएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई गुयानले ६ विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने चारै टिमको टुंगो लागेको हो। पराजय भएसँगै बार्बाडोस अन्तिम खेल खेल... थप हेर्नुहोस्

News-Image

नेइमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना

  • २०७७ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेइमारलाई कोरोना भाइरसको संक्रमण भएको छ। फ्रेञ्च मिडियाहरूका अनुसार नेइमारसँगै पीएसजीका एन्जल डी मारिया र लिएन्द्रो पारेडेसलाई पनि कोरोना संक्रमण भएको छ। तीनै जना अब कम्तिमा एक साताको क्वारेन्टिनमा... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण मुक्त भए स्क्वासका कीर्तिमानी खेलाडी हिरा

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली स्क्वासका कीर्तिमानी खेलाडी हिरा थापा कोरोना संक्रमण मुक्त भएका छन् । थापाले सोमबार सामाजिक सन्जालमा स्टाटस लेख्दै आफू संक्रमणमुक्त भएको बताएका छन् । २४ दिनअघि थापामा कोरोना संक्रमण देखिएको थियो । हिराले फेसबुकमा लेखेका छन्, ‘अन्तत आज बिहान... थप हेर्नुहोस्

News-Image

क्यारेबियन प्रिमियर लिग: सन्दीपको उत्कृष्ट प्रदर्शन, जमैका विजयी

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत गएरातीको खेलमा नेपालका खेलाडी सन्दीप लामिछाने सहभागी टिम जमैका तल्लावह विजयी भएको छ । गएराती सम्पन्न खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रोयटसलाई ३७ रनले पराजित गरेको हो । जमैकाले दिएको १४८ रनको लक्... थप हेर्नुहोस्

News-Image

आईपीएल खेल्न दुबई पुगेका धोनीको टिमका १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण पुष्टि

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किङ्गसका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको छ। चेन्नईको टोली २१ अगष्ट... थप हेर्नुहोस्

News-Image

पोग्बालाई कोरोना भाइरसको सङ्क्रमण

  • २०७७ भाद्र ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

म्यानचेस्टर युनाइटेडका फुटबलर पल पोग्बालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि २७ वर्षीय मिडफिल्डर आउँदो हप्ता हुने फ्रान्सको यूईएफए नेसन्स लिगको खेल गुमाउने भएका छन् । टोटनह्यामका मिडफिल्डर टाङ्गे एनदोम्बेले, पोग्बाको राष्... थप हेर्नुहोस्

News-Image

क्यारेबियन प्रिमियर लिगः पाँचौ खेलमा सन्दीपले लिए दुई विकेट

  • २०७७ भाद्र ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार पाँचौ खेलमा विकेट लिएका छन्। यसअघिका चार खेलमा पाँच विकेट लिएका जमैका तलावाजका बलर सन्दीपले विहीबार बार्बाडोसविरुद्धको खेलमा दुई विकेट लिए। ... थप हेर्नुहोस्

News-Image

पिएसजीलाई पराजित गर्दै बायर्नले जित्यो च्याम्पियन्स लिगको उपाधि

  • २०७७ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिग उपाधि जितेको हो । पोर्चुगलको लिस्वनमा भएको खेलमा ७... थप हेर्नुहोस्