मनोरञ्जन

News-Image

बादशाह जुटको अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक

  • २०७६ भाद्र ६, शुक्रबार

नेपाली चलचित्र बादशाह जुटको अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक भएको छ । कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, रोबिन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपालको अभिनय रहेको चलचित्रको पोष्टर सार्वजनिक भएको हो । जोनी सिंह ... थप हेर्नुहोस्

News-Image

मीका सिंहको प्रतिबन्ध हट्यो तर कसरी ?

  • २०७६ भाद्र ६, शुक्रबार

चर्चित गायक मीका सिंहलाई बलिवुडमा काम गर्न प्रतिबन्ध हटाइएको छ । मीका सिंहले केहि दिन अघि पाकिस्तानमा पर्फर्मेन्स दिएको भन्दै अल इंडिया सिने वोर्कर एसोसियसनले मीकाविरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो । मीकाले एशोसियसनसँग माफी मागेपछि उनीमाथि... थप हेर्नुहोस्

News-Image

वरिष्ठ निर्देशक किशोर राना रहेनन्

  • २०७६ भाद्र ५, बिहीबार

नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको भाइ रन्जित राना मगरले पुष्टि गरे । लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष मृगौ... थप हेर्नुहोस्

News-Image

आफ्नो फिल्मी क्यारियरमा ऐश्वर्याले गरेका केही गल्तीहरु

  • २०७६ भाद्र ५, बिहीबार

विश्व सुन्दरी ऐश्वर्या राय बच्चनलाई बलिउडमा सफल र सुन्दर नायिकाको रुपमा लिइन्छ । साथै, उनी अभिनयमा पनि उत्तिकै पोख्त छिन् । ४० वर्ष नाघिसकेकी ऐश्वर्याको सुन्दरता अझै उस्तै आर्कषक छ । अभिषेक बच्चनसँग विहे गरेपछि फिल्मी दुनियाँबाट केही पर रहेकी ऐश्वर्य... थप हेर्नुहोस्

News-Image

काठमाडौं आउँदै सनी लियोनी

  • २०७६ भाद्र ५, बिहीबार

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन। उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन्। सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल, म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर... थप हेर्नुहोस्

News-Image

अमेरिकामा नेपाली ट्याक्सी चालकसँग अनुपम खेरको जम्का भेट

  • २०७६ भाद्र ४, बुधबार

कला र कलाकारको कुनै भूगोल हुदैँन्। कलाले जुनसुकै भुगोलको व्यक्तिले मोहित बनाउन सक्छ। यस्तै भारतिय चर्चित अभिनेता अनुपम खेरले नेपाल र नेपाली सुन्दर लाग्ने बताएका छन्। अमेरिका भ्रमणमा पुगेका खेरले आफूले नेपालका विभिन्न ठाउँमा फिल्म सुटिङको लागि पुगेको ... थप हेर्नुहोस्

News-Image

सुप्रसिद्ध भारतीय संगीतकार खय्याम रहेनन्

  • २०७६ भाद्र ३, मंगलवार

भारतका सुप्रशिद्ध संगीतकार जहूर खय्यामको निधन भएको छ । भारतीय चलचित्र जगतमा उत्कृष्ट संगीतका कारण स्थापित तथा सुप्रशिद्ध भएका संगीतकार खय्यामको सोमबार राति निधन भएको हो । ९३ वर्षका उनी लामो समयदेखि बिरामी थिए । मुम्बईको एक अस्पतालमा उनको उपचार भइर... थप हेर्नुहोस्

News-Image

जोन अब्राहमको ‘बाटला हाउस’ले कमायो तीन दिनमा ३५ करोड

  • २०७६ भाद्र २, सोमबार
  • एजेन्सी

बिहीबारदेखि प्रदर्शनमा आएको जोन अब्राहमको चलचित्र ‘बाटला हाउस’ ले तीन दिनमा ३५ करोड कमाई गरेको छ। पहिलो दिन बिहीबार १५.५५ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शुक्रबार ८.८४ करोड र तेस्रो दिन शनिबार १०.९० करोडसहित कुल ३५.२९ करोडको व्यापार गरेक... थप हेर्नुहोस्

News-Image

रिलिज अगावै ‘साहो’ को कमाई ३ सय २० करोड

  • २०७६ भाद्र १, आईतवार
  • एजेन्सी

बाहुबली फेम अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ ले रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको छ । पावर प्याक्ड एक्शन फिल्म ‘साहो’मा प्रभासको अपोजिटमा अभिनेत्री श्रद्धा कपूर छिन् । बाहुलबी–२ पछि प्रभासको रिलिज हुने ‘साहो’लाई दर्शक माझ निकै क्रे... थप हेर्नुहोस्

News-Image

शिल्पा सर्वोच्चमा उपस्थित

  • २०७६ भाद्र १, आईतवार

अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालतमा हाजिर भएकी छन्। बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवी ओझा र शिल्पा पोखरेलबिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार थिए। शिल्पा र छविको सम्बन्ध विच्छेद विवाद जिल्ला, उच्च हुँदै सर्वोच्च अदालत पुगेको... थप हेर्नुहोस्