मनोरञ्जन

News-Image

प्रतिभा मिस टिन २०१९ बन्न सफल

  • २०७६ भाद्र ८, आईतवार

थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले मिस टिन २०१९ को उपाधि जितेकी छिन् । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल भएकी हुन्। प्रतियोगिताब... थप हेर्नुहोस्

News-Image

निखिल र रमेश उप्रेतीले गरे रविको रिहाईको माग (भिडियोसहित)

  • २०७६ भाद्र ७, शनिबार

चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकार निखि... थप हेर्नुहोस्

News-Image

चलचित्र समीक्षा: जाइरा

  • २०७६ भाद्र ६, शुक्रबार
  • राजु लामिछाने

नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ । आज शुक्रबारबाट रिलिज भएको यस चलचित्रले सोलो रिलिजको मौका पनि पाएको छ । बदलाको कथामा निर्माण भएको फिल्ममा अभिनेत्री श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । लभर गर्लको भू... थप हेर्नुहोस्

News-Image

बादशाह जुटको अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक

  • २०७६ भाद्र ६, शुक्रबार

नेपाली चलचित्र बादशाह जुटको अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक भएको छ । कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, रोबिन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपालको अभिनय रहेको चलचित्रको पोष्टर सार्वजनिक भएको हो । जोनी सिंह ... थप हेर्नुहोस्

News-Image

मीका सिंहको प्रतिबन्ध हट्यो तर कसरी ?

  • २०७६ भाद्र ६, शुक्रबार

चर्चित गायक मीका सिंहलाई बलिवुडमा काम गर्न प्रतिबन्ध हटाइएको छ । मीका सिंहले केहि दिन अघि पाकिस्तानमा पर्फर्मेन्स दिएको भन्दै अल इंडिया सिने वोर्कर एसोसियसनले मीकाविरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो । मीकाले एशोसियसनसँग माफी मागेपछि उनीमाथि... थप हेर्नुहोस्

News-Image

वरिष्ठ निर्देशक किशोर राना रहेनन्

  • २०७६ भाद्र ५, बिहीबार

नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको भाइ रन्जित राना मगरले पुष्टि गरे । लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष मृगौ... थप हेर्नुहोस्

News-Image

आफ्नो फिल्मी क्यारियरमा ऐश्वर्याले गरेका केही गल्तीहरु

  • २०७६ भाद्र ५, बिहीबार

विश्व सुन्दरी ऐश्वर्या राय बच्चनलाई बलिउडमा सफल र सुन्दर नायिकाको रुपमा लिइन्छ । साथै, उनी अभिनयमा पनि उत्तिकै पोख्त छिन् । ४० वर्ष नाघिसकेकी ऐश्वर्याको सुन्दरता अझै उस्तै आर्कषक छ । अभिषेक बच्चनसँग विहे गरेपछि फिल्मी दुनियाँबाट केही पर रहेकी ऐश्वर्य... थप हेर्नुहोस्

News-Image

काठमाडौं आउँदै सनी लियोनी

  • २०७६ भाद्र ५, बिहीबार

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन। उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन्। सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल, म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर... थप हेर्नुहोस्

News-Image

अमेरिकामा नेपाली ट्याक्सी चालकसँग अनुपम खेरको जम्का भेट

  • २०७६ भाद्र ४, बुधबार

कला र कलाकारको कुनै भूगोल हुदैँन्। कलाले जुनसुकै भुगोलको व्यक्तिले मोहित बनाउन सक्छ। यस्तै भारतिय चर्चित अभिनेता अनुपम खेरले नेपाल र नेपाली सुन्दर लाग्ने बताएका छन्। अमेरिका भ्रमणमा पुगेका खेरले आफूले नेपालका विभिन्न ठाउँमा फिल्म सुटिङको लागि पुगेको ... थप हेर्नुहोस्

News-Image

सुप्रसिद्ध भारतीय संगीतकार खय्याम रहेनन्

  • २०७६ भाद्र ३, मंगलवार

भारतका सुप्रशिद्ध संगीतकार जहूर खय्यामको निधन भएको छ । भारतीय चलचित्र जगतमा उत्कृष्ट संगीतका कारण स्थापित तथा सुप्रशिद्ध भएका संगीतकार खय्यामको सोमबार राति निधन भएको हो । ९३ वर्षका उनी लामो समयदेखि बिरामी थिए । मुम्बईको एक अस्पतालमा उनको उपचार भइर... थप हेर्नुहोस्