
अहिले विश्व नै कोरोना भाइरसबाट आक्रान्त छ। अप्रिल १ सम्म यो भाइरसको संक्रमणपछि विश्वमा ४२ हजार भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। झण्डै ९ लाख मानिसल यो भाइरसबाट संक्रमित छन्। यो भाइरसको संक्रमणबाट जोगिनको लागि विश्वभर नै मानिसहरुलाई एक अर्का... थप हेर्नुहोस्
कोरोना भाइरस पोजिटिभ पाएपछि बलिउड गायिका कनिका कपूर २० मार्च लखनउको सञ्जय गान्धी पीजीआई (सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टीट्युट अफ मेडिकल साइन्सेज) मा भर्ना भएकी छन् । उनको पाँचौ परिक्षण टेस्ट पनि पोजिटिभ पाइएको छ । तर चिकित्सकहरुले भने उनको अवस... थप हेर्नुहोस्
कोरोना भाइरसको प्रकोपबाट देशबासीहरुलाई बचाउनको लागि हरेक मानिसहरु बिभिन्न तरिकाहरु अपनाइरहेका छन् । सरकारले पनि बिभिन्न उपायहरुबाट जनतालाई सतर्क गराईरहेको छ । सेलीब्रेटीहरुले पनि आर्थिक सहयोग गरिरहेका छन् । यसैबीच भारतीय एक्ट्रेस शिखा मल्होत्राले ... थप हेर्नुहोस्
बलिवुड अभिनेता अक्षय कुमारले कोरोनाविरुद्ध लड्न २५ करोड भारतीय रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । अक्षयकुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्माण गरेको पीएम-केयर्स कोषमा आफ्नो बचतबाट २५ करोड घोषणा गर्ने घोषणा गरेका हुन् । सो घोषणा गर्द... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट ... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण अमेरिका भेट्रान अभिनेता मार्क ब्लुमको मृत्यु भएको छ । स्क्रिन एक्टर गिल्डले एक विज्ञप्ति जारी गर्दै ६९ बर्षिय अभिनेता ब्लुमको निधन भएको जानकारी दिएको छ । न्युयोर्कको थिएटरका चर्चित अभिनेता ब्लुम कोरनाबाट मृत्यु हुने दोस्रो अभिन... थप हेर्नुहोस्
नायिक साम्राज्ञी यतिबेला तनावमा छिन् । केही समय अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्मात्री पूनम गौतम लण्डन पुगेका थिए । चलचित्र ‘मारुनी’को प्रदर्शनको लागि गएका उनीहरु नेपाल फर्किएको तीन साता भयो । लण्डनमा साम्राज्ञीको भेट भगवती रानाभाटसँग ... थप हेर्नुहोस्
अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) ले नयाँ प्रस्तुति दिएका छन् । दिवेशले आफ्नै अडिसनको शुरुमा गाएको क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्याण्डको ‘ह्याभ यू एभर सीन द रेन’ गीतलाई आफैले रिएरेन्ज गरेर गाएका थिए । दिवेशको प्रस्तुतीपछि निर्णा... थप हेर्नुहोस्
बलिवुड गायिका कनिका कपुरको कोरोना तेस्रो टेस्ट रिपोर्ट पनि पोजिटिभ आएको छ । मंगलबार साँझ आएको तेस्रो टेस्टको नतिजा समेत पोजिटिभ आएको संजय गान्धी ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेस लखनउले जानकारी दिएको छ । अस्पतालका निर्देशक आरके धिमानले गायि... थप हेर्नुहोस्
कोरोनाले अहिले पूरा विश्व आतंकित बनिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो बनेको छैन । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु नभए पनि जो कोही पनि यसबाट त्रसित बनेका छन् । लाखौ काठमाडौं बासी आफ्नो गाउँ फर्किएका छन् । कोरोनाको प्रभाव चलचित्र क्षेत्रमा पनि परेको छ... थप हेर्नुहोस्
