मुख्य समाचार

News-Image

यी ५ डीआईजीलाई एआइजी बढुवाका लागि सिफारिस (सूचीसहित)

  • २०७९ जेष्ठ ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले नेपाल प्रहरीका ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । आज (सोमबार) बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार ५ डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको हो । बैठ... थप हेर्नुहोस्

News-Image

स्थानीय तहमा कुन प्रदेशमा कुन दलका कति निर्वाचित ? (सूचीसहित)

  • २०७९ जेष्ठ ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तह निर्वाचनको हालसम्म ७१६ तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा मुलुकका सातमध्ये प्रदेश नं १ बाहेक सातै प्रदेशमा नेपाली कांग्रेसका धेरै उम्मेदवार विजयी भएका छन् भने प्रदेश १ म... थप हेर्नुहोस्

News-Image

काठमाडौँ मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै, कसले कति मत ल्याए ?

  • २०७९ जेष्ठ ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै रहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार साह १७ हजारभन्दा बढी मत अन्तरले अगाडी रहेका छन् भने सुनित... थप हेर्नुहोस्

News-Image

भरतपुर मेयरमा रेनु र उपमेयरमा चित्रसेन जित नजिक

  • २०७९ जेष्ठ ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन् । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ९,९३० मतले अघि भएकी छन् । आज (सोमबार) बिहान ९ बजेक... थप हेर्नुहोस्

News-Image

हौसियो सत्ता गठबन्धन : संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

  • २०७९ जेष्ठ ९, सोमबार
  • पत्रपत्रिका

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट ... थप हेर्नुहोस्

News-Image

बालेन र हर्कको सफलतामा दलहरूले देखेको जोखिम

  • २०७९ जेष्ठ ९, सोमबार
  • राजु लामिछाने

स्थानीय निर्वाचनको मत गन्ने क्रम अन्तिम चरणमा छ । महानगरपलिका र केही उपमहानगरपलिकाबाहेका अन्य क्षेत्रको मतपरिणाम सार्वजनिक भैसकेको छ । देशभर स्वतन्त्र उम्मेद्वारहरुले प्राप्त गरेको मतले भने सिंङ्गो देशको ध्यान केन्द्रित गरेको छ । ठूला राजनीतिक दलको म... थप हेर्नुहोस्

News-Image

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

  • २०७९ जेष्ठ ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । राईले २० हजार ८२१ मत ल्याई मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका हुन् । राईले ने... थप हेर्नुहोस्

News-Image

शुक्लाफाँटा नगरपालिकामा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

  • २०७९ जेष्ठ ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन्। आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका छन् । महराले छ हजार ७७३ मत प्राप्त गर... थप हेर्नुहोस्

News-Image

वीरगञ्ज महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै

  • २०७९ जेष्ठ ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार मेयरमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेमान सिंहले निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिएका छन् । वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्मको मतमतगणना... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरपालिका ७ मा कांग्रेस विजयी

  • २०७९ जेष्ठ ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन्। होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका हुन् । होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ... थप हेर्नुहोस्