
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भादव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह... थप हेर्नुहोस्
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइपुगेका हुन् । लुम्बिनी स्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्... थप हेर्नुहोस्
ललितपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसले अग्रता लिँदा उपमेयरमा नेकपा एमालेले अग्रता कायमै रहेको छ । पछिल्लो मतगणना अनुसार गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ४३१२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ... थप हेर्नुहोस्
स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार तथा भीमफेदी गाउँ... थप हेर्नुहोस्
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले ६२०७ मत पाएका हुन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बालेनलाई पछ्याइरहे... थप हेर्नुहोस्
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी र गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालबीच टक्कर चलिरहेको छ । ११ हजार ७ मत गणना हुँदा विजयले ३८३८ मत प्राप्त गरेका छन् भने रे... थप हेर्नुहोस्
स्थानीय निर्वाचन सकिएसँगै देशैभर मत गणनाको कार्य भैरहेको छ । र ,मतपरिणामको नतिजा आउने क्रम पनि जारी नै रहेका छन् । त्यसै क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नं २ वडाध्यक्षमा नेपाली काँग्रेसका तिलक लामा विजयी भएका छन् । उक्त वडा मा लामा सहितको टिम... थप हेर्नुहोस्
ललितपुर महानगरपालिका वडा नं१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् । नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन... थप हेर्नुहोस्
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीबीच टक्कर चलिरहेको छ । ६४७७ मत गणना हुँदा रेनुले २३१७ मत ल्याएकी छन् भने विजयले २३०३ म... थप हेर्नुहोस्
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी भएका हुन् । उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार १९ मत ल्या... थप हेर्नुहोस्
