मुख्य समाचार

News-Image

बहुमत जुटाएर एक अर्कालाई कारबाही गर्न यादव र भट्टराईको दौडधूप

  • २०७९ असार १५, बुधबार
  • |  पत्रपत्रिका

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद अब बहुमत जुटाउने खेल र एक अर्कामाथि कारबाहीतर्फ प्रवेश गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष सांसद र केन्द्रीय समितिमा बहुमत जुटाउने र अर्को पक्षलाई कारबाही गर... थप हेर्नुहोस्

News-Image

वामदेव गौतमले घोषणा गरे नयाँ पार्टी, यस्तो छ पार्टीको नाम (विज्ञप्तिसहित)

  • २०७९ असार १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै गौतमले नयाँ राजनीतिक पार्टी खोलेको घोषणा गरेका हुन् । उनले 'नेकपा एकता राष्ट्रिय अभियान' पार्टी घोषणा गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरवैजान प्रस्थान

  • २०७९ असार १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरवैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ । सम्मेलन यही असार १६ देखि १८ गतेसम्म हुँदैछ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सद... थप हेर्नुहोस्

News-Image

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

  • २०७९ असार १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्दै छन् । आज (मंगलबार) गौतमले नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । मंगलबार दिउँसो ३ बजे उनले पत्रकर सम्मेलन गर्दै नयाँ पार्टी घो... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, के आउँला निर्णय ?

  • २०७९ असार १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (मंगलबार) दिउँसो ३ बजेका लागि देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकले समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद्को नियमित बैठक... थप हेर्नुहोस्

News-Image

जसपाद्वारा मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय

  • २०७९ असार १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरे लगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा सहभागी सबै बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको छ । सोमबार राति बसेको जस... थप हेर्नुहोस्

News-Image

मेयर बालेनको गोप्य योजना : महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

  • २०७९ असार १४, मंगलवार
  • |  पत्रपत्रिका

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेड... थप हेर्नुहोस्

News-Image

पदभार ग्रहण गर्दै यसो भने मन्त्री चौधरी र खापुङले

  • २०७९ असार १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान एवं कानुन अनुसार काम गर्न मन्त्रालय तथा त्यसअन्तर्गतका विभाग र निकायका कर्मचारीलाई निर्देशन दिएका छन् । शपथ ग्रहणपछि सोमबार मन्त्रालयमा पदबहाली गरी कर्मचारीलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यव... थप हेर्नुहोस्

News-Image

मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तार भएको छ : परराष्ट्रमन्त्री

  • २०७९ असार १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा नारायण खड्काले वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शीर्षकमाथि सांसदहरुले उठाएक... थप हेर्नुहोस्

News-Image

पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले गरे यी दुई निर्णय

  • २०७९ असार १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि  उनले पर्यटन मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्ने क्रममा उनले दुई वट... थप हेर्नुहोस्