मुख्य समाचार

News-Image

बजेटको विषयमा यसो भने गगन थापाले

  • २०७९ जेष्ठ १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिए । प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग ल... थप हेर्नुहोस्

News-Image

वाम एकताको विषयमा यसो भने माधव नेपालले

  • २०७९ जेष्ठ १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । आज (बिहीबार) सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच... थप हेर्नुहोस्

News-Image

दरबार हत्याकाण्डको २१ वर्ष पूरा

  • २०७९ जेष्ठ १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २१ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। जेठ १९ को ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु -LIVE

  • २०७९ जेष्ठ १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल जारी रहेको छ । आज (बिहीबार) पनि बैठकमा प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल जारी रहेको हो । अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थि... थप हेर्नुहोस्

News-Image

जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे – क्याप्टेन यो के गरिरहेको ?

  • २०७९ जेष्ठ १९, बिहीबार
  • |  पत्रपत्रिका

नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन् - राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौंबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्प... थप हेर्नुहोस्

News-Image

बजेटको विषयमा यसो भने प्रतिपक्ष दलले

  • २०७९ जेष्ठ १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिपक्षी दलका नेताले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेका छन् । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद भानुभक्त ढका... थप हेर्नुहोस्

News-Image

प्रचण्डले कांग्रेसलाई पनि एमालेलाई जस्तो ठेगान लगाउन नपरोस् भनेपछि…

  • २०७९ जेष्ठ १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने को कि भन्ने चिन्ता व्यक्त गरेका छन् । आज (बुधबार) पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले यस्तो चिन्ता... थप हेर्नुहोस्

News-Image

सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड रहेको भनेपछि…

  • २०७९ जेष्ठ १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भा... थप हेर्नुहोस्

News-Image

माओवादीले निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

  • २०७९ जेष्ठ १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रम... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल जारी – LIVE

  • २०७९ जेष्ठ १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल जारी रहेको छ । आज (बुधबार) पनि बैठकमा प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल जारी रहेको हो । अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक... थप हेर्नुहोस्