मुख्य समाचार

News-Image

प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । आज (आइतबार) बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गृहमन्त्री बीच भेटवार्ता भएको हो । गृहमन्त्री खाँण प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थ... थप हेर्नुहोस्

News-Image

ओलीले गरे चिनियाँ विदेशमन्त्रीलाई यस्तो आग्रह

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बीआरआईसँग सम्बन्धित परियोजना अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका छन् । आज (आइतबार) नक्सालस्थित होटल मेरियटमा विदेशमन्त्री वाङ र ओलीबीच भेटवार्ता भएको हो । अध्यक्ष ओली चिनियाँ विदेशमन्त्रीलाई भेट्न होटल मेरियट... थप हेर्नुहोस्

News-Image

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आज (आइतबार) नक्सालस्थित होटल मेरियटमा विदेशमन्त्री वाङ र प्रचण्डबीच भेटवार्ता भएको हो । अधय्क्ष प्रचण्ड चिनियाँ विदेशम... थप हेर्नुहोस्

News-Image

चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (आइतबार) नक्सालस्थित होटल मेरियटमा विदेशमन्त्री वाङ र ओलीबीच भेटवार्ता भएको हो । अध्यक्ष ओली चिनियाँ विदेशमन्त्रीलाई भेट्न होट... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आज (आइतबार) बिहान राष्ट्रपति र विदेशमन्त्री वाङबीच शितल निवासमा भेटवार्ता भएको हो । राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शितल निवास पुगेका थिए । भेटमा आपसी हित... थप हेर्नुहोस्

News-Image

माधव नेपालले बालुवाटारमा ओलीले बंकर बनाएको भनेपछि…

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा घरसँगै बंकर पनि बनाएको बताएका छन् । आज (आइतबार) समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्द... थप हेर्नुहोस्

News-Image

अब पोखरा संसारसँग जोडिनेछ : मन्त्री आले

  • २०७८ चैत्र १३, आईतवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो... थप हेर्नुहोस्

News-Image

चीनद्वारा पोखरा विमानस्थलको साँचो हस्तान्तरण

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

चीनद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् । भेटमा परराष... थप हेर्नुहोस्

News-Image

नेपाल र चीनबीच नौ वटा समझदारीमा हस्ताक्षर

  • २०७८ चैत्र १३, आईतवार

नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सद... थप हेर्नुहोस्

News-Image

निर्वाचनको विषयमा यसो भने देउवाले

  • २०७८ चैत्र १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थाले... थप हेर्नुहोस्