
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् । आज (सोमबार) बसेको पार्टीको पोलिटब्यूरो बैठकमा उनले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै ओलीले उनले अझैपनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भ... थप हेर्नुहोस्
नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाको आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू लोकसेवा आयोग पुगेका छन् । नेपाल प्रहरीका तीन जना डीआईज... थप हेर्नुहोस्
स्थानीय निर्वाचन नजिकिएसँगै नेपालका राजनीतिक दलहरू चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । वैशाख ३० गते सरकारले स्थानीय निर्वाचनको मिति तोकिसकेको अवस्था छ । दलहरूबीच चुनावी सरगर्मी सुरु भइसकेको अवस्थामा पनि फेरि निर्वाचन नहुनसक्ने हल्ला चलेको भन्दै स... थप हेर्नुहोस्
विगतका निर्वाचनमा दलहरूले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षा विज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदै... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (आइतबार) दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकले समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै शक्ति, सङ्गठन र मुद्दाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको बताएका छन् । आज (आइतबार)प्रेस सेन्टर गण्डकी प्र... थप हेर्नुहोस्
एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले जानकारी दिए । नेपाली काँग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयो... थप हेर्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन् । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो । उनको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ । निर... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । आज (शनिबार) पार्टीको सम्पर्क समन्वय कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले क... थप हेर्नुहोस्
संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको ... थप हेर्नुहोस्
