
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । आज (आइतबार) बिहान ११ बजे महाभियोग दर्ता भएकाे हो । साे प्रस्तावमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग प्रस्ताव दर्ता गर्नु एकअनुचित र अनुत्तरदायी कार्य भएको बताएका छन् । आज (आइतबार) प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै ओलीले यस्तो प्रतिक्रिया ... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावप्रति खुशी रहेको बताएका छन् । आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । जबराले मेरो दायित्व र कर्तव्य संवैधानिक रहेकोले त... थप हेर्नुहोस्
नेकपा एमालेले १४ एमाले सांसदहरुविरुद्ध दर्ता गरेको रिट निवेदनको पेसी तोकिएको छ । एमालेले सभामुख अग्नि सापकोटाले कारबाही गरेका १४ एमाले सांसदहरुको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरेको थियो । उक्त दर्ता गरेको रिट निवेदनको पेसी आजको लागि तो... थप हेर्नुहोस्
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । आज (आइतबार) बिहान ११ बजे महाभियोग दर्ता भएकाे संसद सचिवालयका प्रवक्ता राेजनाथ पाण्डेले बताएका छन् । साे प्रस्तावमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकप... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन टुटाउन, सरकारलाई गिराउने र स्थानीय तहको निर्वाचनलाई बिथोल्न अनेक प्रकारको शक्ति लागि परिरहेको बताएका छन् । आज (आइतबार) माओवादीकाे २७ औं जनयुद्ध दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडास्... थप हेर्नुहोस्
सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । एमसीसी सम्झौतालाई अगाडि ... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्क... थप हेर्नुहोस्
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् । जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहे... थप हेर्नुहोस्
एमसीसी परियोजना अघि बढाउने विषयमा सत्ता गठबन्धनमा सहमति जुट्न सकेको छैन। शनिबार गठबन्धनका प्रमुख तीन शीर्ष नेताहरुबीचको छलफल पनि निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमसीसी परियोजनाकै विषयमा छलफल गर्न ने... थप हेर्नुहोस्
