मुख्य समाचार

News-Image

सत्ता गठबन्धनको बैठक बस्दै, के आउँला निर्णय ?

  • २०७८ चैत्र २९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको बैठक बस्दैछ । आज (मंगलबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । स्थानीय तह निर्वाचनमा तालमेलको मापदण्ड टुङ्गो लगाउन आज निर्णायक बैठक बस्न लागेको हो । बैठकले निर्वाचनका लागि साँझ उम्मेद... थप हेर्नुहोस्

News-Image

अमेरिकाबाट १० नेपाली निष्काशित, सुटुक्क ल्याइए काठमाडौं

  • २०७८ चैत्र २९, मंगलवार
  • |  पत्रपत्रिका

शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ । उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन । अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु... थप हेर्नुहोस्

News-Image

किन सोध्यो निर्वाचन आयोगले शशांकलाई स्पष्टीकरण ?

  • २०७८ चैत्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले कोइरालालाई चुनाव खर्चबारे दिएको अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधेको हो । २०७४ को निर्वाचनमा ६ करोड ६ करोडभन्दा बढी खर्च भएको बताएपछि आयोगले उनलाई... थप हेर्नुहोस्

News-Image

गभर्नर अधिकारीलाई निलम्बन गरेको विषयमा यसो भने प्रधानमन्त्री देउवाले

  • २०७८ चैत्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको बताएका छन् । देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नर अधिकारीलाई कारबाही गरेको बताएका हुन् । सरकारले नेपाल राष्ट... थप हेर्नुहोस्

News-Image

विवेकशील साझाबाट काठमाडौंको मेयरमा बाँस्कोटा र उपमेयरमा तुलाधर उम्मेदवार (विज्ञप्तिसहित)

  • २०७८ चैत्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले उम्मेदवारको टुंगो लगाएको छ । आज (सोमबार) बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले मेयरमा समीक्षा बाँस्कोटालाई र उपमेयरमा कीर्ति तुलाधरल... थप हेर्नुहोस्

News-Image

गठबन्धनमा सिट बाँडफाँटको विषयमा यसो भने माधव नेपालले

  • २०७८ चैत्र २८, सोमबार

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् । आज (सोमबार) समाजवादी प्रेस सङ्गठनले पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्त... थप हेर्नुहोस्

News-Image

दाङमा सत्ता गठबन्धनद्वारा साझा उम्मेदवार बनाउने निर्णय

  • २०७८ चैत्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दाङ जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका सभापति शङ्कर डाँगी... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय (वक्तव्यसहित)

  • २०७८ चैत्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपिल गरेको हो । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्... थप हेर्नुहोस्

News-Image

विप्लव, अदालत र अर्थतन्त्रलाई अस्त्र बनाएर निर्वाचन सार्ने प्रपञ्च, तीनै तहको चुनाव एकैपटक गर्ने तयारी

  • २०७८ चैत्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय निर्वाचन सर्ने गाइँगुइँ नौलो रहेन । त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसअघि नै निर्वाचनको अघिल्लो दिनसम्म निर्वाचन सर्ने हल्ला चलिरहने बताएका थिए । प्रत्येक निर्वाचनमा तोकिएकै समयमा निर्वाचन हुनेमा नागरिक स्तरमा आशंका उत्पन्न हुने न... थप हेर्नुहोस्

News-Image

स्थानीय निर्वाचनमा आ–आफ्नै दलले जित्ने दावी, कसको सम्भावना कति ?

  • २०७८ चैत्र २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू सक्रिय रूपमा चुनाव प्रचारमा लागिरहेका छन् । विभिन्न जिल्लाहरूमा शीर्ष नेताहरूको दौडधुप चलेको छ । पार्टी प्रवेश गर्ने/गराउने क्रम जारी छ । चुनावी माहौललाई आफ्नो पक्षमा पार्न निर्वाचनमा आफ्नो दलले बहुमत... थप हेर्नुहोस्