मुख्य समाचार

News-Image

यी हुन् निर्वाचन आयोगले नियुक्त गरेको ७१ नयाँ निर्वाचन अधिकृत (सूचीसहित)

  • २०७८ चैत्र २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले यसअघि नियुक्त गरेका ७१ जना निर्वाचन अधिकृत हटाएर नयाँ ७१ जना निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बिहीबार विभिन्न कारणले ७१ जना निर्वाचन अधिकृतलाई हटाउनुपरेको विज्ञप्ति मार्फत उल्लेख गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ चैत्र २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले फागुन २४ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका ... थप हेर्नुहोस्

News-Image

निर्वाचनको टिकटको विषयमा यसो भने प्रकाश शरण महतले

  • २०७८ चैत्र २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन् । बिहीबार नुवाकोटको सूर्यगढी गाउँपालिका–४ स्थित हल्देकालीमा रहेको कालिका माध्यमिक विद्याल... थप हेर्नुहोस्

News-Image

राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता ?

  • २०७८ चैत्र २५, शुक्रबार
  • |  पत्रपत्रिका

सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् । बाँकी १२ ... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा २० देशका लागि राजदूत सिफारिस, को-को परे ? (सूचीसहित)

  • २०७८ चैत्र २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । जसमा परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्... थप हेर्नुहोस्

News-Image

मन्त्री आलेले निर्वाचनपछि ओलीलाई आधा किलोको ढक बनाइदिने भनेपछि…

  • २०७८ चैत्र २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले आगामी निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आधा किलोको ढक बनाइदिने बताएका छन् । आज (बिहीबार) भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले यस्त... थप हेर्नुहोस्

News-Image

नवनियुक्त कानुनमन्त्री बन्दीले लिए पद तथा गोपनीयताको शपथ

  • २०७८ चैत्र २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद कोइराला (बन्दी) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बिहीबार) अपरान्ह ३ बजे राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । ... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा गठबन्धन गर्ने विषयमा यसो भने शेखर कोइरालाले

  • २०७८ चैत्र २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस केन्द्र... थप हेर्नुहोस्

News-Image

कानुनमन्त्रीमा गोविन्द बन्दी नियुक्त, बडूलाई उद्याेग मन्त्रीकाे जिम्मेवारी (विज्ञप्तिसहित)

  • २०७८ चैत्र २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्दप्रसाद शर्मा काेइराला (बन्दी)लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेका छन् । आज (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा अधिवक्ता गोविन्द बन्दीलाई  कानु... थप हेर्नुहोस्

News-Image

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय (विज्ञप्तिसहित)

  • २०७८ चैत्र २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएको छ । बुधबार बसेको संयन्त्रको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गर्ने निर्णय भएको हो । अब पाल्पामा नेपाली कांग्रेस, नेकपा (माओवादी के... थप हेर्नुहोस्