
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज (बुधबार) एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।बैठक संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा सरकारले अचानक संसद् अधिवेशन ... थप हेर्नुहोस्
सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोल... थप हेर्नुहोस्
गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसारतीन डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको हो । बैठक... थप हेर्नुहोस्
निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन् । तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोलेको छैन । महामन्त्री गगनकुमार थापाले स्थानीय चुनावम... थप हेर्नुहोस्
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । नेपाल प्रहरीले मंगलबार एक सूचना जारी गर्दै एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो । नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रश... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताएका छन् । आज (मंगलबार) पार्टीको भगिनी संस्था अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चुनावमा गठब... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी र साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको छ । आज (मंगलबार) राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटघाटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । आज (मंगलबार) को बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपराह्न ३ बजे बस्न लागेको हो । बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुने एमाले प्रचार विभागका उपप्रमु... थप हेर्नुहोस्
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए । नेपालमा अमेरिकी सहायता परियोजन... थप हेर्नुहोस्
नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुल्सित चाल गरेको बताएका छन् । आज(सोमबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका... थप हेर्नुहोस्
