मुख्य समाचार

News-Image

काठमाडौंका यी १७ स्थानबाट लगाउन सकिन्छ बुस्टर खोप

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुस्टर मात्रा खोप दिन सुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट बुस्टर खोप लगाउन सकिने छ। सरकारले पहिलो चरणमा अग्रपंक्ति... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतका न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ । न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् । आइतबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरु संक्रमित भएको पुष्टि भएको हो । मुख्य रजिष्ट्... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशसँग जोडिएको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग सम्बन्धित रिट निवेदनलाई सर्वोच्च अदालतमा प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले प्रधानन्यायाधीशमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रा... थप हेर्नुहोस्

News-Image

प्रचण्डद्धारा पुनः कोरोना परीक्षण, के आयो रिपोर्ट ?

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना भाइरसको संक्रमणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। आइतबार गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोभिड रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ। पुस २४ गते प्रचण्डलाई कोभिड संक्रमण पुष्ट... थप हेर्नुहोस्

News-Image

कोरोना नियन्त्रणसम्बन्धी सरकारले जारी गर्यो यस्तो आदेश

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्र... थप हेर्नुहोस्

News-Image

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्... थप हेर्नुहोस्

News-Image

मन्त्री आलेको निर्देशनमा अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक विमानस्थलबाटै नियन्त्रणमा

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ । क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राज... थप हेर्नुहोस्

News-Image

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा यसो भन्यो

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण-विस्तार रोक्न आग्रह गरेको छ । आज (आइतबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक ? (सूचनासहित)

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

माघ ३ गतेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ । आज (आइतबार ) संसद्को सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । संसद्को सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक माघ १६ गते बस्ने जनाएको छ । सङ्घीय संसद्का महासचिव डा. भ... थप हेर्नुहोस्

News-Image

पशुपति धर्मशाला निरीक्षणपछि मन्त्री आलेले दिए यस्तो प्रतिक्रिया

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशाला देखेर आफू ‘सक्ड’ भएको बताएका छन् । आज (आइतबार) पशुपति धर्मशालाको निरीक्षण गर्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले धर्मशाला सेभेन स्टार... थप हेर्नुहोस्