
राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आज (शुक्रबार) बाट पदावधि सकिएको छ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ छन् । नेकपा एमालेका आठ, नेकपा (एकीकृत ... थप हेर्नुहोस्
निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि सरकारले आठ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता गरेको बताएको छ । आज (बिहीबार) निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताएको हो । आयेगका ... थप हेर्नुहोस्
लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ दलका नेताले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा कुरा उठाउन नपाइने कानुनी व्यवस्थालाई उल्लङ्घन गर्... थप हेर्नुहोस्
सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्य, एमसीसी कार्यान्वयन र संसद अवरुद्ध अन्त्य गर्ने विषयमा छलफल भएको हो । मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनु... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान रावलको निजि निवास टोखामा विप्लव र रावलबीच भेटवार्ता भएको हो । विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासह... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छिन् । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशम... थप हेर्नुहोस्
सरकारले फागुन १६ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुका सम्बोधन ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ । मंगलबार राति उनीहरुबीच भएको फोनवार्तामा नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाए... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्नेगरी लागि स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संस... थप हेर्नुहोस्
अन्ततः फागुन १५ गते आइतबार राति प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै नेपाली राजनीतिमा यसले अर्काे मोड लिने अनुमान गर्न सकिन्छ । एमसीसी अनुमोदनपछि अहिले नेपालको राजनीति यस विषयमा केन्द्रि... थप हेर्नुहोस्
