
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा क... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अति प्रिय पात्र भनेर चर्चित एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट ‘सर्वसम्मत’ रूपमा आइतबार नवनिर्वाचित २३७ सदस्यीय माओवादी केन्द्रको केन्द्रीय समितिविरुद्ध बा शब्दसहित कट... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताहरु नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरु समाजवादीमा प्रवेश गरेका हुन्। एमालेको केन्द्रीय... थप हेर्नुहोस्
पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेता... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै आज दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी दिएको हो। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठ... थप हेर्नुहोस्
सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी जनाएको छ। बैठकले राष्ट्रियसभाको १९ सीटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। राष्ट्रियसभामा एमालेबाट... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्ने भएको छ ।ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने छ । निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन सम्पन्न भएको छ । नयाँ केन्द्रीय कमिटीले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ । आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहि... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय कमिटी सदस्य छनौट गरेका छन्। जारी बन्दसत्रमा प्रचण्डले खुल्ला र समाबेशी गरी २३६ कन्द्रीय कमिटीको प्रस्ताव पेस गरेका हुन्। २९९ मध्ये हालः २३६ जनाको कन्द्रीय कमिटीको प्रस्ताव पेस... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नाम पारित गरेको छ। अध्यक्ष प्रचण्डले आइतबार साँझ बन्दसत्रमा नाम वाचन गरेका थिए। उक्त प्रस्ताव बन्दसत्रले अनुमोदन गरेक... थप हेर्नुहोस्
