भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जमीनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिएमा देशमा आर्थिक समृद्धि आउने बताएकी छन् । आज आयोजित मन्त्रालयअन्तर्गत भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको आर्थिक वर्... थप हेर्नुहोस्
अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहि... थप हेर्नुहोस्
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय गणतन्त्रलाई मजबुत बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्। शुक्रवार जनकपुरमा प्रदेश कमिटीद्वारा आयोजित संगठन सुधार तथा सुदृढिकरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादबल... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएको जानकारी दिएको छ । महाशाखाले शनिवार जारी गरेको मौसम पूर्वानुमानमा आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जानकारी दिएको हो । अहिले देशभर आंशिकदेखि सामान्य ब... थप हेर्नुहोस्
लिम्पियाधुरालगाएत नेपाली भूभागम समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब परेको छ । तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन् । संसदीय समितिले पनि लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिएपनि सरकारले छाप्... थप हेर्नुहोस्
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान् यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौंडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर तह समन्वय’... थप हेर्नुहोस्
सभामुख चयनको निर्णयक छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। बालुवाटार स्रोतका अनुसार प्रचण्ड ९:३० मा बालुवाटार प्रवेश गरेका हुन्। ५ दिनको संवादहिनता तोड्दै प्रधानमन्त्... थप हेर्नुहोस्
झापा विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं महानगरीय प्रहरी परिसर भक्तपुरको खोजी सूचीमा छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएसँगै उनी फरार भएका हुन् । २० करोड घूस मागेको आरोप लगाएपछि प्रस... थप हेर्नुहोस्
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन्। पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहवार सम्बोधन गर्दै उनले एक स्... थप हेर्नुहोस्
यही माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सुरक्षित साथ सातवटै प्रदेशका निर्वाचन कार्यालयमा पुर्याइसकिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने, ‘स्थानीय तहबाट न... थप हेर्नुहोस्