मुख्य समाचार

News-Image

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्तो छ बैठकको एजेण्डा

  • २०७६ माघ ३, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक संसदीय दलको कार्यलय सिंहदरवारमा दिउँसो १ बजे बस्ने सचेतक पुष्पा भुषालले जानकारी दिइन्। सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद लाई यथाशिघ्र सञ्चालन गर्न प्रतिपक्षी दलक... थप हेर्नुहोस्

News-Image

अन्ततः गले ओली, सभामुख पूर्वमाओवादीबाट बनाउन सहमत

  • २०७६ माघ ३, शुक्रबार

सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहलाई नै उक्त पद दिने संकेत गरेका छन् । स्रोतका अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरुसमेत अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर आफूविरुद्ध गठबन्ध ... थप हेर्नुहोस्

News-Image

हामीले लडेर प्रजातन्त्र ल्यायौं, कम्युनिस्टले खोस्ने भए: देउवा

  • २०७६ माघ २, बिहीबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले जनताको अधिकार खोसेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कम्युनिस्ट सरकारले जनताका अधिकार कुण्ठित गरेको भन्दै यस्तो आरोप लगाएका हुन् । बुधवार ललितपुर किक बक्सिङ संघले ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकका बीस निर्णय सार्वजनिक

  • २०७६ माघ २, बिहीबार

अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन आगामी ९० दिनभित्र भारत फिर्ता गरिने भएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बिन्धत अधिकारीलाई ‘साइटिस’ अभिसन्धि अनुसार कूल एक लाख ७३ हजार ७२ केजी रक्तचन्दन फिर्ता गर्न लागिएको हो । ‘संकटापन्न... थप हेर्नुहोस्

News-Image

विप्लवलाई सरकारका प्रवक्ताले दिए यस्तो चेतावनी

  • २०७६ माघ २, बिहीबार

विप्लव नेकपाले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । सो समूहले बुधवार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोष... थप हेर्नुहोस्

News-Image

सभामुख छनोटबारे ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

  • २०७६ माघ २, बिहीबार

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवादहीनताको अवस्था अन्त्य भएको छ । गत आइतवारदेखि दुई अध्यक्षबीच देखिएको संवादहीनताको अवस्था विहीवार (आज) हटेको हो । दुई अध्यक्षबीचको सम्बन्धमा दरार उ... थप हेर्नुहोस्

News-Image

ओलीको रणनीतिः भए सुवास, नभए शिवमाया, त्यो पनि नभए पम्फा

  • २०७६ माघ २, बिहीबार

सभामुखका निम्ति प्रधानमन्त्री केपी ओलीका तर्फबाट प्रस्तावित सुवास नेम्बाङ र नेकपाका अर्का अध्यक्ष प्रचण्डको रोजाइका अग्नी सापकोटाको नाममा सहमति हुन नसक्दा विकल्पमा पम्फा भूसालले सभामुख हात पार्ने देखिएको छ । ओलीले सके पूर्व एमालेबाटै सभामुख बनाउने, न... थप हेर्नुहोस्

News-Image

भूकम्पपछि ढलेको समाजको मनोबल हामीले उठायौंः प्रधानमन्त्री ओली

  • २०७६ माघ २, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्राकृतिक बिपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि सबैमा आव्हान गरेका छन् । भूकम्प सुरक्षा दिवसका अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्रीले सो कुरा बताए... थप हेर्नुहोस्

News-Image

किसानले पाउने अनुदानमा भएको दुरुपयोग रोक्छु: मन्त्री भुसाल

  • २०७६ माघ २, बिहीबार

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताएका छन् । धेरै ठाउँबाट कृषि अनुदानको दुरुपयोग भएको कुरा आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उनले किसानले पाउने अनुदानको दुरुपयोग हुन... थप हेर्नुहोस्

News-Image

जन्मकैद सजायँ भोगिरहेका रेशम चौधरीलाई छिट्टै छुटाइन्छः प्रचण्ड

  • २०७६ माघ २, बिहीबार

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् । माघी महोत्सवका अवसरमा बुधवार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज... थप हेर्नुहोस्