मुख्य समाचार

News-Image

जिल्ला प्रशासन कार्यालयको थप आदेश (सूचनासहित)

  • २०७८ माघ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सार्वजनिक र निजी सवारी साधनहरु (दुई ... थप हेर्नुहोस्

News-Image

पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

  • २०७८ माघ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल ... थप हेर्नुहोस्

News-Image

मन्त्री रेणु यादवको विषयमा नागरिक समाजको यस्तो अपिल (अपिलसहित)

  • २०७८ माघ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नागरिक समाजले हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्न माग गरेका छन् । आज (शुक्रबार) एक अपिल जारि गर्दै मन्त्री यादवलाई पदमुक्त गर्न माग गरेका हुन् । डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमा... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ?

  • २०७८ माघ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि (माघ ८) गते बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको हो । पार्टी केन्द्रीय कार्यालयले कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी नि... थप हेर्नुहोस्

News-Image

मन्त्री रेणु यादवको बचाउ गर्दै राज्यमन्त्री योगेन्द्रले यसो भने

  • २०७८ माघ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको बचाउ गरेका छन् । आज (शुक्रबार) जनकपुरमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्रीले मन्त्री यादवको बचाउ गरेका हुन् । राज्यमन्त्र... थप हेर्नुहोस्

News-Image

स्थानीय तहको निर्वाचनको विषयमा यसो भन्यो एमालेले

  • २०७८ माघ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीको नवनिर्वाचित नेतृत्वको पदभारपछि बिहीबार बसेकाे पहिलो बैठकले स्थानीय तहकाे निर्वाचनबारे सरकारलाई ध्या... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

  • २०७८ माघ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । आज (शुक्रबार) दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री चयन भएको ६ महिना पूरा भएको आवसरमा उनले सम्बोधन गर्न लागेका हुन् । देउ... थप हेर्नुहोस्

News-Image

रेणुलाई मन्त्रीबाट हटाउन योगेश भट्टराईको माग

  • २०७८ माघ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । नेता भट्टराईले सामाजिक सन्जालमार्फत हिंसा भड्काउने र संविधाको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठक आज, बैशाखमा संसदीय निर्वाचन गर्ने प्रचण्डको प्रस्तावउपर छलफल हुने

  • २०७८ माघ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आजबस्दैछ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। यसअघि बिहीबारै बस्ने भनिएको बैठक आवश्यक तयारीका लागि भन्दै स्थगित भएको थियो। ह... थप हेर्नुहोस्

News-Image

तीन राजनीतिक दल खारेज गर्ने आयोगको निर्णय

  • २०७८ माघ ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरेको हो। लेखापरीक्षण प्रतिवेदन बुझाएका यी तीनै दलको दर्ता खारेज गरिएको आयोगले जनाएको छ। ले... थप हेर्नुहोस्