मुख्य समाचार

News-Image

अमेरिकी राष्ट्रपतिद्वारा आयोजित शिखर सम्मेलनमा के भने देउवाले ?

  • २०७८ मंसिर २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा आयोजित लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा सहभागी भएका छन्। भर्चुअल माध्यमबाट भएको उक्त सम्मेलनमा सहभागी हुँदै देउवाले जटिल किसिमका राजनीतिक मतभेदहरुलाई पनि छलफलमार्फत् समाधान गर्न सकिने बत... थप हेर्नुहोस्

News-Image

रमेश खरेलले आज नयाँ पार्टी खोल्दै, के जुराइयो नाम ?

  • २०७८ मंसिर २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन्। नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन्। रा... थप हेर्नुहोस्

News-Image

कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज, यस्तो छ कार्यसूची

  • २०७८ मंसिर २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ। महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी ... थप हेर्नुहोस्

News-Image

अस्वस्थ ओली भोलि काँग्रेसको महाधिवेशनमा उपस्थित होलान् ?

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अस्वस्थ भएर प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कारमा सहभागी नभएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार उद्घाटन हुने कांग्रेस महाधिवेशनलाई शुभकामना दिन जालान् ? बुधबार विहान महाधिवेशनमा आइदिनका लागि अनुरोध गर्न बालकोट पु... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायधीशलाई महाअभियोग लगाउने पक्षमा छैनौं, संसद् चल्न दिँदैनौंः नेता ज्ञवाली

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिमा क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताएका छन् । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज... थप हेर्नुहोस्

News-Image

सभापतिमा प्रकाशमानको दाबी कायमै, शेखरले थाले प्रचार प्रसार

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता सिंहले आफूले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराउने बताए। उनले राजनीतिक दृष्टिकोणबाट नै सबैलाई न्याय होस् भन्ने आ... थप हेर्नुहोस्

News-Image

गठबन्धनले राज्यका सबै निकायलाई ध्वस्त बनायोः योगेश भट्टराई

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन सरकारले राज्यका सबै निकायलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । हेटौँडामा प्रेस चौतारीले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले अहिलेको गठबन्धन सरकारले मुलुकको मुख्य अंग कार्यपालिका, न्यायपालिका... थप हेर्नुहोस्

News-Image

महाधिवेशनपछि एमाले थप प्रभावशाली : नेता ज्ञवाली

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताएका छन् । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ने... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन पारित गरेको छ । बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अन... थप हेर्नुहोस्

News-Image

महाधिवेशनको विषयमा यसो भने देउवाले

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र ऊर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गरेका छन् । नेपाली काँग्रेसका सह महामन... थप हेर्नुहोस्