सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ । गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । ... थप हेर्नुहोस्
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये सात जनाको आज सामूहिकरुपमा दाहसंस्कार गरिएको छ । उनीहरुको बाह्रबिसेस्थित भोटेकोशी नदीमा दाहसंस्कार गरिएको हो । दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पाँच, शैलुङ माइत भएकी त्रिपु... थप हेर्नुहोस्
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परियोजनाहरु शिलान्यास हुने तर काम नभएर थन्किने परिपाटी बन्द हुनुपर्ने बताएका छन् । बहुप्रतीक्षित नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको शिलान्यास कार्यक्रममा आज उनले तोकिएको समय सीमाभित्र काम सम्पन्न गरे ठेके... थप हेर्नुहोस्
आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बज... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई अहिले उचित लागेका कारण प्रदेश प्रमुखहरु फेरिएको बताएका छन् । मंगलबार नेपालगञ्जको बाँकेमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु उदार भएकै कारण नेपाली का... थप हेर्नुहोस्
बझाङको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चारै जना मृत अवस्थामा भेटिएका छन् । आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी कार्य सुरु गरिएको थियो । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम श... थप हेर्नुहोस्
नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन् । सोमबार राष्ट्रपति भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषदको ... थप हेर्नुहोस्
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निध... थप हेर्नुहोस्
जबरजस्ती करणी उद्योग (प्रयास) मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा एक तह पुनरावेदन सुन्ने (उच्च अदालत)मा जाने भएका छन् । फौजदारी कार्यविधी संहिताको दफा (७३) अनुसार महराले काठमाडौं... थप हेर्नुहोस्
सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रदेश १ मा सोमनाथ प्यासी, २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्... थप हेर्नुहोस्