
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ९ वटा इजालस तोकेका छन् । आज (बिहीबार)का लागि प्रधानन्यायाधीशले १७७ वटा मुद्दा पेसी राख्दै इजलास तोकेका हुन् । राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजालस तोकेका हुन् । यसअघि बन्दीप्रत्यक्षीकरण... थप हेर्नुहोस्
नेपाली काँग्रेस नुवाकोटका युवा नेता तथा समाजसेवी ऋषिकुमार तामाङले प्रदेश सभापतिमा उम्मेद्वारीको घोषणा गरेका छन् । ककनी काठमाडौ सम्पर्क समितीका सभापतिसमेत रहेका तामाङले नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ को सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेक... थप हेर्नुहोस्
महाधिवेशनको संघारमा रहेको नेपाली काँग्रेसमा नेतृत्वलाई लिएर नेताहरूको दौडधुप तीब्र बनेको छ । केही नेताहरूले सभापतिमा आ–आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् भने केही नेताहरू पर्ख र हेरको रणनीतिमा छन् । १३ औं महाधिवेशनमा सक्रिय बनेको तीन खेमा १४ औं महाधिवे... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । राष... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेले आफु एमालेमा प्रवेश गर्दै गरेको भन्ने समाचार निराधार भएको बताएका छन । केही दिन यता सामाजिक संजालमा राप्रपाका नेता विक्रम पाण्डे एमालेमा प्रवेश गर्दै भनेर समाचारहरु आइरहेको र उक्त समाचार गल... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार जनताप्रति उत्तरदायी नभए अर्को सरकार आउने बताएका छन्। कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा भएको हारजितलाई सबै... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) का नेता रामचन्द्र झा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने भएका छन्। समाजवादीका प्रवास इन्चार्ज श्रीप्रसाद साहले नेता झा माओवादी छाडेर आफूहरूसँगै आउन लागेको पुष्टि गरेका छन्। उता झाले पनि स... थप हेर्नुहोस्
नेपाली कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको टुंगो लगाएको छ। रौतहटको क्रियाशील सदस्यको सूची प्रकाशित गरेसँगै कांग्रेसका ७७ वटै जिल्लाका क्रयाशील सदस्यको टुंगो लागेको हो। अन्य जिल्लाको क्रियाशील सदस्यहरुको नामावली प्रकाशित हुँदा रौतहट र रसुवाको सू... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आउँदो चुनावमा केपी शर्मा ओलीको पार्टी नेकपा एमालेको धरौटी जफत हुने दाबी गरेका छन्।डडेल्धुरा सदरमुकाममा आज भएको कार्यकर्ता भेलामा आउने निर्वाचनमा एमालेको धरौटी जफत हुने दाबी उनले गरेका हुन्। आउँ... थप हेर्नुहोस्
पूर्वमन्त्री एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकालाई एमसीसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहे... थप हेर्नुहोस्
