राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद कुमार साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार मध्याह्न पक्राउ गरिएको छ । उक्त कुरा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताए। उनका अनुसार सांसद ... थप हेर्नुहोस्
संसद् सचिवालयमै कार्यरत रोशनी शाहीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा अघिल्लो साता बालुवाटार निवासबाटै पक्राउ परे । महरालाई आज काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउने प्रहरी तयारी छ । स्वास... थप हेर्नुहोस्
गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पनि संघले जनाएको छ । सम्मेलको उद्धघाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । संघको आगामी ने... थप हेर्नुहोस्
यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ । गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको स्रोतले जानकारी... थप हेर्नुहोस्
कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे । ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको तयारी शुरु गरेका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल... थप हेर्नुहोस्
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । ‘सिल्क रोड युथ फोरम’ले आज यहाँ आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उ... थप हेर्नुहोस्
संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सोमवार सूचना पत्र जारी गर्दै आलमलाई फौजदारी अभियोगमा गिरफ्तार गरेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटले दिएकाले संविधानको धारा १०३ को उपधारा ६ बमोजिम उनलाई निलम्बन गरेको उल्लेख गरेका छन् । संविधान बमो... थप हेर्नुहोस्
चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्राध्यक्षबाट भएको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउनुका ... थप हेर्नुहोस्