मुख्य समाचार

News-Image

मन्त्रिपरिषद बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले विपदका घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्र... थप हेर्नुहोस्

News-Image

एमालेले चाह्यो भने देउवा सरकार एक सातामा ढल्छः ओली

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेको अहिलेको सरकार सात दिनभित्र ढल्ने दाबी गरेका छन् । सरकारमा लोभीपापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अविरल वर्षाका कारणले सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न समस्या समाधानबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको बताइएको छ । सरकारको १ सय दिन... थप हेर्नुहोस्

News-Image

बाढी-पहिरो अपडेट : देशभर मृत्यु हुनेको संख्या ३१ पुग्यो, कहाँ कति क्षति ?

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी-पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयबाट बुधबार बिहानसम्म प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन्। विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थ... थप हेर्नुहोस्

News-Image

देउवा सरकारका सय दिन : काममा सुस्त, विवादमा अगाडि

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आज एकसय दिन पूरा गरेको छ । गएको असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते कांग्रेस सभापति देउवाको नेतृत्वमा पाँच दलीय संयुक्त सरकार गठन भएको हो । यस अवधिमा खोप व्यवस्थापनमा राम्रो... थप हेर्नुहोस्

News-Image

बाढी-पहिरो अपडेट : १८ जनाको मृत्यु, ३३ सम्पर्कविहीन, कहाँ कति क्षति ?

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ। विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन्। गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डो... थप हेर्नुहोस्

News-Image

बाढी र पहिरोबाट सुदूरपश्चिममा २८ जना बेपत्ता, डोटीमा ८ जनाको मृत्यु

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिममा बाढी र पहिरोमा परेर १० जनाको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डोटीमा आठ र डडेलधुरामा दुई जनाको मृत्यु भएको हो। पछिल्लो जानकारीअनुसार डोटीका ११ वर्षीय आशिष कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी ... थप हेर्नुहोस्

News-Image

बाढीपीडितको उद्धार र राहतमा परिचालित हुन कार्यकर्तालाई माधव नेपालको निर्देशन

  • २०७८ कार्तिक २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा आएको बाढीप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले तटीय क्षेत्रका सयौं घर डुबानमा परेको र किसानले लगाएको तरकारी र धानबाली न... थप हेर्नुहोस्

News-Image

राजेन्द्र पाण्डेलाई बागमतीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धन सहमत

  • २०७८ कार्तिक २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने निश्चित भएपछि बागमतीमा नयाँ बन्ने मुख्यमन्त्रीको नाम पनि लगभग तय भएको छ। नेकपा एमालेका मुख्यमन्त्री शाक्यलाई प्रतिस्थापन गर्न एमालेबाटै विभाजित नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे आउने भएका छन्। ... थप हेर्नुहोस्

News-Image

छानबिन समिति गठनपछि रुबी खानले तोडिन् अनशन

  • २०७८ कार्तिक २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेपछि नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनशन तोडेकी छन्।गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्ने सह... थप हेर्नुहोस्