मुख्य समाचार

News-Image

मंसिर १५ गतेदेखि सर्वोच्चमा गोला प्रक्रियाबाट पेसी तोकिने

  • २०७८ मंसिर ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको भोलि बिहीवार बस्ने पूर्ण बैठकले यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ ग... थप हेर्नुहोस्

News-Image

यी हुन् ​​​​​​​एमालेले मनोनीत गरेको १०६ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

  • २०७८ मंसिर ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको १०औं महाधिवेशनमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत १०६ जना मनोनीत भएका छन्। एमाले स्थायी कमिटी बैठकले मनोनीत प्रतिनिधिहरुको सूचीको टुंगो लगाएको हो। कूल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्ने वैधानिक व्यवस्थाअनुसार १०६ जना मनोनी... थप हेर्नुहोस्

News-Image

कांग्रेसको पुच्छर बनेका प्रचण्ड र माधवले देश विकास गर्न सक्दैनन्ः ओली

  • २०७८ मंसिर ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छायर अघि बढ्ने दाबी गरेका छन् । युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपाल कांग्रे... थप हेर्नुहोस्

News-Image

संयुक्त विद्यार्थी संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • २०७८ मंसिर ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापन पत्र बुझाएका छन् । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर विद्यार्थी सङ्गठनले देउवा समक्ष ज्ञापन पत्र बुझाए... थप हेर्नुहोस्

News-Image

ओलीलाई चेतावनी दिँदै माधवले भने, ‘सूर्यमा ग्रहण लागिसक्यो, कलम चम्किरहेको छ’

  • २०७८ मंसिर ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताएका छन् । धनुषाको जनकपुरमा आज(बुधबार) बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डा... थप हेर्नुहोस्

News-Image

आफ्नो उम्मेदवारीबारे यसो भने योगेश भट्टराईले

  • २०७८ मंसिर ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन् । आज(बुधबार) भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताए । ... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश प्रकरणमा यसो भने बाबुराम भट्टराईले

  • २०७८ मंसिर ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा बोलेका छन् । आज(बुधबार) ट्विट गर्दै भट्टराईले जिम्मेवार दल, नागरिकले डुंगडुगी गन्हाइसकेको तथ्यलाई कुनै वहानामा लुकाउ... थप हेर्नुहोस्

News-Image

न्यायालयको विषयमा यसो भने प्रचण्डले

  • २०७८ मंसिर ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । आज(बुधबार) धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठ... थप हेर्नुहोस्

News-Image

किन नचल्ने भए सवारीसाधन एमाले महाधिवेशन उद्घाटनका दिन ?

  • २०७८ मंसिर ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सार्वजनिक तथा निजी सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा परी माओवादी नेताको मृत्यु

  • २०७८ मंसिर ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सवारी दुर्घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को मृत्यु भएको छ । दाङबाट बुटवल आउँदै गर्दा मंगलबार राति साँढे ९ बजेतिर लु २६प५८९८ नम्बरको मोटरसाइकलमा सवार बन्जाडेलाई ना ७ ख ९०६नम्बरको बसले ठक्कर दिई घाइते बनाएक... थप हेर्नुहोस्