
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो। हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसा... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुरले भरतपुर महानगरपालिका–२४ मा निर्माण गर्न ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले रुपन्देही ३ को अधिवेशन बहिष्कार गरेपछि उक्त क्षेत्रको अधिवेशन रोकिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच अधिवेशन आज गर्ने र सार्ने विषयमा विवाद भएको थियो। मतदान ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् । आज नेपाल बार एशोसिएशनले ज्ञापन पत्र बुझाएपछि उनले न्यायालयको विकृति र विसंगति अन्त... थप हेर्नुहोस्
एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज (सोमबार) दिउँसो ३ बजेका लागि बस्ने भनिएको बैठक भोलि विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । बैठक भोली मंगलबार विहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा राष्ट्रिय महाधिव... थप हेर्नुहोस्
नेपाल बार एशोसिएसनको टोलीले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ । आज (सोमबार) नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले सभामुखलाई ज्ञापन पत्र बुझाएको हो । बारको टोलीले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्... थप हेर्नुहोस्
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुले नेपाल आयल निगम घेराउ गरेका छन् । आज (सोमबार ) विहानदेखि संगठनले आयल निगम घेरेका हुन् । त्यस्तै आजै बबरमहलस्थित नि... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १२ वटा इजालस तोकेका छन् । आज (सोमबार)का लागि प्रधानन्यायाधीशले एउटा एकलसहित ११ संयुक्त इजलास सहित ४५४ मुद्दाको पेशी तोकेका हुन् । त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । गोलाप्रथाद्वारा... थप हेर्नुहोस्
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन टुक्रा भएपछि नेपालको राजनीतिक समीकरणमा उथलपुथल भएको छ । पाँच वर्ष प्रतिपक्षमा रहने बताउँदै आएको नेपाली काँग्रेस सत्ता संहाल्ने अवस्थामा मात्र आएको छैन, आगामी निर्वाचनमा बहुमत ल्याउने सम्भावनाका साथ तयारीमा... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको महाविधेशनमा आउन निम्ता पठाएको तर यसमा सहमति जनाइनसकेको बताएका छन्। सोमबार बिहान गृहजिल्ला चितवनको टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्... थप हेर्नुहोस्
