मुख्य समाचार

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) ... थप हेर्नुहोस्

News-Image

कांग्रेसको काठमाडौं महानगर अधिवेशन सुरु

  • २०७८ आश्विन १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लामा आज १० स्थानीय तहमा अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशन उद्घाटन भएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका छन् । काठमाडौं महान... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा कांग्रेसको पालिका अधिवेशन आज

  • २०७८ आश्विन १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस काठमाडौंको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाडौंका निर्वाचन अधिकृत एवं वरिष्... थप हेर्नुहोस्

News-Image

एमाले विधान महाधिवेशनः आज बिहान समूह छलफल, दिउँसो पूर्ण सत्र

  • २०७८ आश्विन १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको विधान महाधिवेशनमा आजदेखि समूहगत छलफल सुरु हुँदैछ। शुक्रबार प्रस्तुत अध्यक्ष केपी शर्मा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान... थप हेर्नुहोस्

News-Image

लिपुलेक र कालापानी क्षेत्रमा पनि जनगणना हुँदै

  • २०७८ आश्विन १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा पनि जनगणना हुने भएको छ । तथ्याङ्क विभागले फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको हो । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको क... थप हेर्नुहोस्

News-Image

माधव नेपाल विरामी भएपछि सत्ता गठबन्धनको बैठक बस्न सकेन, अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने

  • २०७८ आश्विन १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गठबन्धनमा आवद्ध दलहरूको आन्तरिक विवादका कारण पूर्णता नपाएको मन्त्रिपरिषद् अझै केही समय विस्तार नहुने भएको छ । सत्ता गठबन्धनको बैठक बस्न नसक्दा मन्त्रिपरिषद् विस्तार थप अन्यौल परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालको ८१ दिन बित्दासम्म ज... थप हेर्नुहोस्

News-Image

प्रतिपक्षीको व्यवहारले लोकतन्त्र खतरामा पर्यो : पौडेल

  • २०७८ आश्विन १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन्। पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको बताएका हुन्। ‘पार्टीमा प... थप हेर्नुहोस्

News-Image

अर्ली इलेक्सनको नाममा कांग्रेस र एमालेलाई मिलाउने तयारी हुँदैछः डा. भट्टराई

  • २०७८ आश्विन १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको बताएका छन्। शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै... थप हेर्नुहोस्

News-Image

एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ : प्रचण्ड

  • २०७८ आश्विन १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिएका छन् । उनले भने, 'आगामी एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ ।' नेकपा (माओवादी केन्द्र) ताराखोला ग... थप हेर्नुहोस्

News-Image

यस्तो छ केपी ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

  • २०७८ आश्विन १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले पार्टी विभाजन गर्न सर्वो... थप हेर्नुहोस्