मुख्य समाचार

News-Image

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज बस्दै छ। करिब एक महिना अगाडि एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। बुधबारसम्म बस्ने बैठकमा समसामयिक रा... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै पदाधिकारी निर्वाचित गर्ने निर्णय गरेको छ। यसअघि अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनयन गर्ने व्यवस्था सहितको प्रस्ताव ल्याइएको थियो । विधान महाधिवशेनमा पेश गर्ने प्रतिवेदनबारे छलफल गर्न दुई ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले दियो गृह मन्त्रालयलाई यस्तो आदेश

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले गृह मन्त्रालयलाई नकारात्मक टिप्पणी गरेको र अभिव्यक्ति दिएकै आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । आज (सोमबार) न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । इजलासले गृह मन्त्र... थप हेर्नुहोस्

News-Image

ओलीले दायर गरेको रिट हेर्दाहेर्दैमा

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन हेर्दाेहर्दैमा राखिएको छ । रिटमाथि आज(सोमबार) सुनुवाइका लागि पेसी तोकिएको थियो । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारबारे यस्तो भने

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकपछि संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका हुन् । देउवाले ... थप हेर्नुहोस्

News-Image

सभामुखको विषयमा यसो भने खगराज अधिकारीले

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन् । नेकपा एमाले पोखरा महानगरपालिका–३१ को वृहत कार्यकर्ता भेलामा उहाँले सभामुख कुनै दल विशेषको नेता जस्तो बन... थप हेर्नुहोस्

News-Image

कांग्रेस नगर सभापतिमा नौ आकाङ्क्षी

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

वडा तहको अधिवेशन पछि नेपाली कांग्रेस अब स्थानीय तहको अधिवेशनमा जुटेको छ । कांग्रेसले आगामी असोज ९ गते देशभरका स्थानीय तहको अधिवेशनको मिति तोकेको छ । यसअघि भदौ २७ गते पालिकाको अधिवेशन हुने भनिए पनि अन्तिम समयमा आएर मिति परिवर्तन भएको थियो । पालिकाक... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारबारे उपेन्द्र यादवले यस्तो भने

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तार चाडै हुने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकपछि संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपर... थप हेर्नुहोस्

News-Image

कति जिल्लामा गठन भयो नेकपा (एकीकृत समाजवादी) को कार्यसमिति ?

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर संगठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न रा... थप हेर्नुहोस्

News-Image

यी दुई विधेयक प्रतिनिधिसभा बैठकबाट स्वीकृत

  • २०७८ आश्विन ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको सोमवारको बैठकले २ विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८’ बहुमतले स्वीकृत गरेको हो । एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख सा... थप हेर्नुहोस्