
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरेक... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलेको आवश्यकता भएको बताएका छन् । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आज(बुधबार) माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रम... थप हेर्नुहोस्
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उत्साहित बनेको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने तय गरेको हो । पार्टीको नामको विषयमा टुंगो लागेको ठाकुर पक्षका एक नेताले बताए । उनले... थप हेर्नुहोस्
नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले ल्याइएको दल विभाजन सम्बन्धी अध्यादेश गलत भएको भन्दै विरोध जनाएका छन् । थापाले बुधबार एक ट्विट गर्दै संसद अधिवेशन अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै विरोध गरेका छन् । भट्टराईले मंगलबार एक ट्विट गर्दै ओली गएपनि ओलीप्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ता... थप हेर्नुहोस्
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरेको थियो। ... थप हेर्नुहोस्
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक आफू नै रहेको दावी गर्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि आज सुनुवाइ हुँदैछ। शाक्यको मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। मंगलबारबाट राजधानीको डिल्लीबजारमा सुरु भएको बैठक आज पनि बस्नेछ। मंगलबारको बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गरेका छन्। यस्तै बैठकमा पार्टी ... थप हेर्नुहोस्
दल फुटाउन सहज हुने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएपछि नेकपा एमालेमा रडाको मच्चिएको छ । अध्यादेशको स्वागत गर्दै नेपाल पक्ष नयाँ दलको तयारीमा जुटेको छ भने ओली समूहले नेपाल पक्षका १४ सांसद्हरुलाई कारबाही गरेको छ । संसद् सचिवालयमा पेश ... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ । पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको बताइन्छ । तर ... थप हेर्नुहोस्
