
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधव कुमार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आक्रोश पोखेका छन् । आज(मंगलबार) झापामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले नेपा... थप हेर्नुहोस्
सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । सांसद पाण्डे र राष्ट्रिय सभाकी सदस्य भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको भनी रिट दायर ग... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । आज (मंगलबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र खड्काबीच भेटवार्ता भएको हो । भेट वार्तामा ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बस्दैछ । आज (मंगलबार) दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्द... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक असोज ४ गते ११ बजेसम्मका लागि स्थगित भएको छ । आज (मंगलबार) पनि बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । बैठकले विनियोजन विधेयक २०७८ पारित गरेपनि संशोधनसहित बजेट पारित नगरी... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले न... थप हेर्नुहोस्
नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीतिर लागेका दुई सांसदको बारेमा सर्वोच्चले आज निर्णय दिने भएको छ। प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभाकी सदस्य शारदादेवी भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको... थप हेर्नुहोस्
गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)ले बागमती र प्रदेश १ संसदीय दलले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नभएको जानकारी गराएको छ । नेकपा एमाले विभाजित हुँदा १० सांसदले एकीकृत समाजवादी रोजेका थिए । निर्वाचन आयोगले कानूनी मान्यता दिएपछि उनीहरुले... थप हेर्नुहोस्
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्र... थप हेर्नुहोस्
