
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघका उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित २६ जना केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। बुधबार उपाध्यक्ष योगेश साउदसहित सुदूरपश्चिम प्रदेशका २६ जना केन्द्रीय सदस्य माओवादीमा प्र... थप हेर्नुहोस्
बुधबार मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले गर्व गर्न लायक प्रदेश राजधानी बनाउने आफ्नो सोच अधुरै रहेको बताएका छन् । राजीनामापछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले अगाडि ... थप हेर्नुहोस्
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको नेतृत्वका लागि दाबी गर्न समय दिएका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार साँझ ५ बजे सूचना जारी गर्दै २२ घन्टा(बिहीबार ३ बजेभित्र)... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । पोखरेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले राजीनामा दिएका थिए । प्रदेश... थप हेर्नुहोस्
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । उनले आज(बुधबार) पदबाट राजीनामा दिएका हुन् । उनलाई महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पदाधिकारीहरूको आलोचना ... थप हेर्नुहोस्
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले नियुक्तिपत्र लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नियुक्तिपत्र दिएकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक सुरु भएको छ । बैठकमा सत्ता पक्षका प्रदेशसभा सदस्यको उपस्थिति रहेको छैन । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिएका ... थप हेर्नुहोस्
नेकपा एमाले लुम्बिनी प्रदेशले सर्वोच्च अदालतको निर्णय कुर्ने र त्यसै अनुसार अघि बढ्ने निर्णय गरेको छ । आज(बुधबार) मुख्यमन्त्रीले राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्नेबारे निर्णय गर्न एमालेले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बोलाएको थियो । ... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा दायर भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन विरूद्धको रिट निवेदन न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । ल... थप हेर्नुहोस्
