
नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती गर्न छुट नभएको बताएका छन् । नेता थापाले काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए । वीपी कोइराला प्रतिष्ठान, खाँडद... थप हेर्नुहोस्
वरिष्ठ नेता माधव कुमार नेपाल समूहले सरकारमा नजाने निर्णय गरेसँगै नेकपामा एमालेका दुई समूह नजिकिएको सङ्केत देखिएको कतिपयले बताइरहँदा नेपाल समूहका एक जना नेताले भने पार्टी एकताको ठोस आधार बनि नसकेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ वानेश्वर स्थित संसद भवन १ बजे बाट बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको सरकारको आर्थिक प्रत... थप हेर्नुहोस्
माओवादीका पूर्वसांसदले पुर्नवहालीको माग गर्दै दायर रिट निवेदनमाथिको सर्वोच्च अदालतमा आज पनि सुनुवाई भएन । रिट निवेदनको सुनुवाई आजको लागि पनि स्थगित भएको हो । बिहीबार हेर्न नभ्याइनेमा परेको रिटको सुनुवाइ अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासम... थप हेर्नुहोस्
नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान लागि शीर्ष तीन नेताहरुको बैठक सुरु भएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजेबाट बजेबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको हो । नेपाली कांग्रेसका पार्टी सभापति ए... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक आज(शुक्रबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको सरकारको आर्थिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७... थप हेर्नुहोस्
माओवादीका पूर्वसांसदले पुर्नवहालीको माग गर्दै दायर रिट निवेदनमाथिको सर्वोच्चमा आज सुनुवाइ हुँदैछ । विहीबार हेर्न नभ्याइनेमा परेको रिटको सुनुवाइ अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । चारै जनाको निवेदनको पेसी पाँचौं, छैटौं, सातौं र ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगले पार्टी दर्ता हुँदा बखतका कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै गत स... थप हेर्नुहोस्
दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ। आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बैठकमा कोरोना संक्रमण रोकथामको उपायबारे छलफल हुने जनाइएको छ। बैठकमा कोरोन... थप हेर्नुहोस्
सत्तामा रहँदासम्म पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भाँच्चिने तर माधव नेपालसँग नझुक्ने रणनीतिमा देखिए । फलतः सुविधासम्पन्न बहुमतका साथ बालुवाटारमा राज गरिरहेका उनी बालकोट पुगे । यसबीचमा उनले सत्ताबाट मात्र हात धुनु परेन, पार्टीको एउटा गुटको न... थप हेर्नुहोस्
